Category: 'हाम्रो झापा'
अर्जुनधारा प्रेस क्लवको अध्यक्षमा रमेश समदर्शी
बिर्तामोड, माघ २ । न्यूज सञ्जाल डटकमका सम्पादक तथा सञ्चालक रमेश समदर्शी राई अर्जुनधारा प्रेस क्लबको अध्यक्ष पदमा सर्वसम्मत चयन भएका छन् । अर्जुनधारा नगरपालिका ८ सातपत्रेस्थित क्लबको जग्गामा शनिबार आयोजित प्रथम साधारणसभाबाट समदर्शी अध्यक्ष […]
सांसद राना मगरलाई मगर संघको सम्मान
बिर्तामोड, माघ २ । नेपाल मगर संघ अर्जुनधारा १ वडा इकाई समितिले संघीय सांसद इन्दिरा राना मगरलाई सम्मान गरेको छ । सांसद मगर नेपाल स्वतन्त्र पार्टीको तर्फबाट समानुपातिक सांसद हुन् । स्थानीय मगर बौद्ध बिहार […]
झापा साइक्लिङ च्यालेन्जमा लामा, मगर, नेम्वाङ र लिम्बू प्रथम
बिर्तामोड, पुस ३० । ‘झापा साइक्लिङ च्यालेन्ज २०७९’ मा हर्कबहादुर लामा, सुरज राना मगर, इन्द्रकला नेम्वाङ र किरण लिम्बू प्रथम भएका छन् । आज झापाको अर्जुनधारास्थित लक्ष्मीधापमा सम्पन्न दोस्रो ‘झापा साइक्लिङ च्यालेन्ज २०७९’ मा उनीहरु […]
झापा सहकारी सम्मान पुरस्कार दिपकप्रकाश बास्कोटालाई
बिर्तामोड, पुस २९ । झापा जिल्ला सहकारी संघले २६ औँ वार्षिक साधारणसभाको अवसर पारेर सहकारी संस्थाका विभिन्न विधालाई उत्कृष्ट ठहर गर्दै पुरस्कृत गरेको छ । आज बिर्तामोडमा आयोजित भव्य कार्यक्रमका बीच झापा सहकारी सम्मान पुरस्कार […]
सरकारको निर्णयविरुद्ध क्रसर उद्योगीको आन्दोलन जारी
बिर्तामोड, पुस २९ । गृहप्रशासनको निर्णयविरुद्ध आन्दोलनमा उत्रिएका झापाका क्रसर उद्योगी–व्यवसायीले दोस्रो दिन पनि उद्योग बन्द गरेका छन् । सरकारले क्रसर उद्योग बन्द गर्न निर्देशन दिएपछि यहाँका क्रसर उद्योग आन्दोलित भएका हुन् । सरकारको निर्णय […]
झापा इनर्जीले ६ महिनाभित्र १० मेगावाटको सौर्य ऊर्जा सञ्चालनमा ल्याउने
बिर्तामोड, पुस २८ । झापा इनर्जी लिमिटडले १० मेगावाटको सौर्य ऊर्जा परियोजना ६ महिनाभित्र सञ्चालनमा ल्याउने भएको छ । शिवसताक्षी ४ बोलोचोकमा स्थापना गरिएको झापा इनर्जी कम्पनी लिमिटेडको चौथो वार्षिक साधारणसभामा प्रबन्ध सञ्चालक सुवास भट्टराईले […]
सुनचाँदी व्यवसायी संघ झापाद्वारा विद्यार्थीलाई न्यानो कपडा
बिर्तामोड, पुस २७ । चिसो बढ्दै गएपछि शरीर ढाक्ने न्यानो कपडा अभावमा रहेका विद्यार्थीलाई स्विटर र टोपी प्रदान गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी संघ झापाले विपन्न विद्यार्थीलाई एकएक थान स्विटर र टोपी प्रदान गरेको […]
४७ जना महिलाले लिए हस्तकला सीपबारे तालिम
बिर्तामोड, पुस २७ । बिर्तामोडमा भएको हस्तकला सीप प्रबर्द्धनसम्बन्धी १५ दिने तालिमको समापन गरिएको छ । हस्तकला सीप प्रबर्द्धन कार्यक्रमअन्तर्गत मकैको खोस्टा तथा बाँसको चोयाबाट विभिन्न आकर्षक डिजाइनका फूल तथा ढाकी बनाउने १५ दिने तालिममा […]
जिल्लास्तरीय नृत्यमा धुलाबारीको हिमालयन स्कुल प्रथम
बिर्तामोड, पुस २६ । झापा धुलाबारीको हिमालयन इङ्लिस हाई स्कुल जिल्लास्तरीय नृत्य प्रतियोगितामा प्रथम भएको छ । प्रथम भएको सो नृत्यको प्रशिक्षकमा विक्रम गेलाल र सागर राजवंशी रहेको विद्यालयका प्रिन्सिपल कमल नेपालले जानकारी दिए । […]



