Category: 'हाम्रो झापा'
पिसिआर ल्याब सञ्चालनका लागि झापाका राजनीतिक दल सहमत
झापा, असार ९ । एकका लागि एक अभियानमार्फत झापामा नागरिकस्तरबाट स्थापना हुन लागेको पिसिआर ल्याब सञ्चालनका बारे झापाका राजनीतिक दलका प्रमुखहरु सहमत भएका छन् । मंगलबार बिर्तामोडको अतिथि सदनमा भएको छलफलमा दलका नेताले केही जटिलता […]
रेलमार्ग बनाउन झापामा ३३७ बिघा जग्गा अधिग्रहण
बिर्तामोड, असार ८ । मेची–महाकाली विद्युतीय रेलमार्ग निर्माण गर्न झापामा ३३७ बिघा जग्गा अधिग्रहण गर्न लागिएको छ । त्यस्तै, मोरङमा २३१ बिघा १० कट्ठा र सुनसरीमा १०४ बिघा १८ कट्ठा जग्गा अधिग्रहण गर्न लागिएको हो […]
क्वारेन्टिनमा अनुशासित भएर नबस्दा समुदायमा कोरोना फैलिने जोखिम उच्च
बिर्तामोड, असार ८ । विदेशबाट उद्धार गरिएकाहरू क्वारेन्टिनमा अनुशासनमा नबसिदिँदा समुदायमा कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढेर गएको छ। क्वारेन्टिनमा बस्दा पनि आफन्त तथा बाल बच्चासँग भेट्ने तथा मिठाइ दिने गरिएकाले समुदायमा सङ्क्रमणको जोखिम बढेर गएको […]
ब्राउन सुगरसहित तीनजना पक्राउ
बिर्तामोड, असार ८ । प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित तीनजनालाई पक्राउ गरेको छ । आइतबार साँझ झापाको कमल-५ पाडाजुँगी हुँदै गौरादहतर्फ जाँदै गरेका उनीहरुमाथि शंका लागेपछि प्रहरीले पछ्याएको थियो । मे. ११ प ६५४६ र […]
बिर्तामोड-१ मा छानिए योजना
झापा, असार ७ । बिर्तामोड नगरपालिकाको वडा नम्बर १ ले एक करोड रुपैयाँको योजना पारित गर्दै वडासभा सम्पन्न गरेको छ । आइतबार वडा कार्यालयमा भएको सभामा भौतिक पूर्वाधारतर्फ ९० लाख र प्रवद्र्धनात्मक विकास कार्यक्रमतर्फ १० […]
पिसिआर ल्याबका लागि ८० लाख उठ्यो, कनकाईको समर्पण भवनमा राखिने
-हिमाल खरेल झापा, असार ७ । झापामा नागरिकस्तरबाट रकम संकलन भई सञ्चालनमा आउन लागेको कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब कनकाईको कोटिहोममा रहने भएको छ । एकका लागि एक अभियानमार्फत स्थापना हुन लागेको ल्याब कोटिहोममा […]
अन्तर्राष्ट्रिय झापाली समाजद्वारा ल्याबका लागि २५ लाख सहयोग
बिर्तामोड, असार ५ । झापाली जनतालाई विपदमा सहयोग गर्दै आएको अन्तर्राष्ट्रिय झापाली समाजले झापामा स्थापना हुन लागेको पिसिआर ल्याबका लागि २५ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । समाजको बिहीबार साँझ बसेको अनलाइन बैठकले […]
भारतबाट आउनेको व्यवस्थापनमा झापा उत्कृष्ट
बिर्तामोड, असार ४ । सरकारले भारतबाट आउन तोकेको २० वटा सीमा क्षेत्रमध्ये झापाको व्यवस्थापन अन्यत्रभन्दा राम्रो पाइएको छ । झापामा सीमाबाट प्रवेश र बर्हिगमनका लागि छुट्टाछुट्टै बाटो तय गरिएको छ । भारतबाट नेपाल प्रवेश गर्ने […]
फरक क्षमता भएका परिवारलाई अभियानद्वारा खाद्यान्न वितरण
झापा, असार ३ । एकका लागि एक अभियानले बुधबार फरक क्षमता भएका परिवारलाई खाद्य सामग्री वितरण गरेको छ । विपन्नलाई खाद्यान्न सहयोग उपलब्ध गराउँदै आएको अभियानले फरक क्षमता तथा अपांगता भएका ३७ परिवारलाई खाद्यान्न वितरण […]




