दमक, असार १४ । झापाको दमकमा तीनचक्के विद्युतीय गाडी ‘सिटीसफारी’ को ठक्करबाट एक नाबालिकाको मृत्यु भएको छ भने उनकी आमा घाइते भएकी छन् । आज दिउँसो १ः४५ बजेको समयमा दमक १ बरगाछीस्थित भित्री पक्की सडकखण्डमा […]
बिर्तामोड, असार १४ । झापाको अर्जुनधारास्थित शनिश्चरे खुदुनाबारी सडक खण्डमा दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । आज साँझ शनिश्चरे बजार उत्तर नारायण चोकमा भएको सडक दुर्घटनामा अर्जुनधारा-२ का तिलक रम्तेल र मनोज मण्डल घाइते […]
भद्रपुर, असार १४ । झापाको भद्रपुरमा एक पुरुषले धारिलो हतियारले हानेर वृद्ध महिलाको हत्या गरेका छन् । आज दिउँसो ३ः३० बजेको समयमा भद्रपुर २ डिगाउँकी ७० वर्षीया गौरीमाया तामाङलाई छिमेकी अन्दाजी ३५-४० वर्षका राजेश तामाङले […]
बिर्तामोड, असार १४ । २०८० को एसइइमा झापा हल्दिबारीको सरस्वती माध्यमिक विद्यालयको नतिजा पनि शून्य भएको छ । योसँगै झापामा शून्य नतिजा आउने विद्यालयको संख्या चार पुगेको छ । अरुको सामचार आउन बाँकी छ । […]
दमक, असार १४ । झापाको शिवसताक्षीमा रहेको जनआदर्श मावि नमुना विद्यालय घोषणा गरिएको नगरको एक मात्र विद्यालय हो । तर, त्यही नमुना विद्यालयको एसइइको नतिजा भने झन्डै शून्य भएको छ । शिवगञ्जको सो विद्यालयबाट एकजना […]
दमक, असार १४ । झापाको शिवसताक्षी नगरपालिकाको एउटा सामुदायिक विद्यालयको २०८० को एसइइको नतिजा शून्य आएको छ । नतिजाअनुसार चन्द्रडाँगीको शुक्र माविको परीक्षाफल शून्य आएको हो । शिवसताक्षी-७ को सो विद्यालयबाट एसइइमा २० जना परीक्षार्थी […]
बिर्तामोड, असार १४ । २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा झापाका एक विद्यार्थीले सन्थाल समुदायबाट हालसम्मकै उत्कृष्ट नतिजा ल्याएका छन् । झापाको बाह्रदशी गाउँपालिकामा रहेको गौरीशंकर माविमा छात्र टेकनाथ सोरेन सीमान्तकृत सन्थाल समुदायबाट एसएलसी/ […]
बिर्तामोड, असार १३ । २०८० को एसइइमा झापाको झापा गाउँपालिकाका दुई सामुदायिक विद्यालयको परीक्षाफल शून्य आएको छ । महेन्द्र मावि र जनकल्याण माविको नतिजा शून्य आएको हो । जनकल्याण माविबाट ४० जना र महेन्द्र माविबाट […]
बिर्तामोड, असार १३ । झापाको बिर्तामोडस्थित कनकाई रोडको पेवर्स लगाउने काम अबको १० दिनभित्र सम्पन्न हुने भएको छ । निर्माण व्यवसायीहरुका अनुसार १० दिनभित्र काम सकिने भएको छ । सो सडकको बिर्तामोड नगरप्रमख पवित्रादेवी महतारा […]