Category: 'समाचार'
गौरीगञ्जमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु, तीनजना घाइते
दमक, चैत ५ । झापाको गौरीगञ्जस्थित हुलाकी सडक खण्डमा मोटरसाइकल र साइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे. ४ प ४२२४ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर […]
दमकमा फर्निचर उद्योगमा आगलागी
दमक, चैत ५ । झापाको दमकमा एक फर्निचर उद्योगमा आगलागी भएको छ । दमक नगरपालिका-७ का चपन सरकारले दमक-८ मा सञ्चालन गरेको क्रिष्टल फर्निचर उद्योगमा आइतबार साँझ ७ः४० बजेको समयमा आगलागी भएको हो । बिजुलीको […]
डोमालाल राजवंशी रंगशालामा खेलकुदबाहेकका गतिविधिमा रोक
बिर्तामोड, चैत ४ । नेपालमै ख्याति कमाएको झापा बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा खेलकुद गतिविधिबाहेक अन्य कुनै पनि कार्यक्रम गर्न निषेध गरिएको छ । आज बिर्तामोड नगर खेलकुद विकास समितिको बैठकले हाल घेराबारा गरिएको स्थान र […]
बीमितले अब निजीमा उपचार गराउँदा २० प्रतिशत रकम तिर्नुपर्ने
बिर्तामोड, चैत ४ । स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालमा उपचार गर्ने बिरामीले २० प्रतिशत रकम आफैँले तिर्नुपर्ने जनाएको छ । बोर्डले स्वास्थ्य बीमा कार्यक्रम सहभुक्तानी लागु गर्ने कार्यविधि २०८० संशोधन गरेर अबदेखि बोर्डमा आबद्ध बीमितले […]
कृषि बजार बिर्तामोडको अध्यक्षमा निरज ओली
बिर्तामोड, चैत ३ । कृषि बजार व्यवस्थापन समिति बिर्तामोडको अध्यक्षमा निरज ओली निर्वाचित भएका छन् । खगेन्द्र महतोलाई एक मतले पराजित गर्दै ओली अध्यक्षमा निर्वाचित भएका हुन् । ओलीले ३ मत ल्याउँदा महतोले २ मत […]
अर्जुनधारामा गाँजासहित तीनजना पक्राउ
बिर्तामोड, चैत ३ । झापाको अर्जुनधारामा लागुऔषध गाँजासहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधारा र कचनकवलका छन् । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा- ६ मा ४ केजी ६५० ग्राम गाँजासहित […]
मेची प्रादेशिक अस्पतालमा निकालियो सानो आन्द्राभित्रबाट माछाको काँडा
भद्रपुर, चैत ३ । भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालका चिकित्सकले एक बिरामीको सानो आन्द्राभित्रबाट माछाको काँडा शल्यक्रिया गरी निकालेको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट तथा वरिष्ठ सर्जन डा. रामबाबु खड्का र सर्जन डा. विनेश झासहितको […]
आफ्नो भवन निर्माण गर्न बाहुनडाँगी जेसिजले फुटबल आयोजना गर्ने
मेचीनगर, चैत ३ । जेसिजको सचिवालय भवन निर्माण गर्ने उद्देश्यसाथ झापाको बाहुनडाँगी जेसिजले फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । चैत १५ गतेदेखि आयोजना हुने कार्गिल सहिद सुरेश क्षेत्री स्मृति नकआउट फुटबल प्रतियोगिताको तयारी सुरु […]
मेचीनगर स्पोर्टस् मेनियामा एथ्लेटिक्सतर्फ मेचीनगर १० प्रथम
मेचीनगर, चैत ३ । झापाको मेचीनगरमा जारी ‘प्रथम मेचीनगर स्पोर्ट्स मेनिया २०८०’ अन्तर्गत एथ्लेटिक्स विधाका प्रतियोगिता सम्पन्न भएको छ । स्थानीयस्तरमा नै खेलकुदको विकास र प्रवर्धन गर्ने उद्देश्यले फागुन २९ गतेदेखि मेचीनगरमा पहिलोपटक सञ्चालन भएको […]

