Category: 'समाचार'
झापा गाउँपालिकामा आगलागी, घटनास्थलमै एक बालकको मृत्यु
बिर्तामोड,फागुन ११ । झापा गाउँपालिकामा आज आगलागी हुँदा एक बालकको जलेर घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउँपालिका –४ स्थित भानटोली निवासी इनाम हुसैन सेखका साढे ४ वर्षको छोरा अतिप हुसैन रहेको जिल्ला […]
हात्तीले कचनकवलमा दुईवटा घर भत्कायो
बिर्तामोड,फागुन ११ । झापाको कचनकवलमा आज बिहान जंगली हात्तीले दुईवटा घर भत्काएको छ । चारकोशे जलथल जंगलबाट निस्किएका ९ वटा हात्तीले कचनकवल गाउँपालिका–१ स्थित कुटीमा दुई वटा घर भत्काएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ […]
धुलाबारीमा विद्यार्थीले बनाएको इन्जिनियरिङ नमुनाको प्रदर्शनी हुने
मेचीनगर, फागुन ११ । मेचीनगर पोलिटेक्निक इन्स्टिच्यूटले यही फागुन १७ र १८ गते इन्जिनियरिङ प्रदर्शनी गर्ने भएको छ । इन्स्टिच्यूटका आइटी, सिभिल र आर्किटेक्चर विषयमा अध्ययनरत् विद्यार्थीले निर्माण गरेका वैज्ञानिक साधनहरु धुलाबारी क्याम्पस परिसरमा हुने […]
वाल्मीकिमा ‘स्टेम फेस्ट’, विद्यार्थीले प्लास्टिकबाट बनाए पेट्रोल
बिर्तामोड, फागुन १० । बिर्तामोडस्थित वाल्मीकि एजुकेसन फाउन्डेसनमा अध्ययनरत विद्यार्थीले प्लास्टिकबाट पेट्रोल उत्पादन गर्न सकिने भन्दै सन्देश दिएका छन् । थोत्रा प्लास्टिकबाट पेट्रोल उत्पादन गर्न सकिने विद्यार्थीले उदाहरण प्रस्तुत गर्दै विद्यालय परिसरमा आयोजित कार्यक्रमकाबीच प्लाष्टिकबाट […]
कम उमेरमा कपाल फुल्ने कारण
बिर्तामोड, फागुन ९। सामान्यतया ५० वर्षको उमेरपछि मात्र हाम्रो कपाल सेतो हुने गर्छ । तर, आजभोलि सानै उमेरमा कपाल फुल्ने गरेको हामीले देख्दै आएका छौँ । सानै उमेरमा कपाल फुल्नु अहिले सामान्य समस्या बनेको छ […]
कचनकवल बर्खा स्मृति प्रतिष्ठान अन्तरपालिका क्रिकेटको फाइनलमा
बिर्तामोड, फागुन ९ । कचनकवल गाउँपालिका प्रथम झापा जिल्ला अन्तरपालिका टि–२० पुरुष क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिको आयोजनामा आज भएको प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा मेचीनगर नगरपालिकालाई ५ विकेटले हराउँदै […]
अर्ना छैटौँ झापा गोल्ड कपको टिम र ट्रफी सार्वजनिक
बिर्तामोड, फागुन ९ । आसन्न अर्ना छैटौँ झापा गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा सहभागी टिमहरु सार्वजनिक गरिएको छ । खेल मैदान बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज आयोजित एक कार्यक्रमका बीच टिमहरु सार्वजनिक गरिएको […]
प्रादेशिक अस्पताल भद्रपुरलाई एक्स-रे र प्रिन्टर हस्तान्तरण
भद्रपुर, फागुन ९ । भद्रपुरस्थित प्रादेशिक अस्पताललाई एक्स-रे र प्रिन्टर मेसिन हस्तान्तरण गरिएको छ । नेपाल क्षयरोग निवारण संस्था भद्रपुरले अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम) द्वारा प्राप्त एक्स–रे मेसिन र संगम बायो मेडिकल सोल्युसन विराटनगरले प्रदान […]
शरीरमा आगो लगाएकी बुद्धशान्तिकी रम्तेलको उपचारको क्रममा मृत्यु
बिर्तामोड, फागुन ९ । पाँच दिनअघि आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्महत्याको प्रयास गरेकी झापाको बुद्धशान्ति–२ गोपालडाँडा घलेगाउँकी माया रम्तेलको मृत्यु भएको छ । २८ वर्षीय रम्तेलको आज बिहान उपचारको क्रममा प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएको […]

