Category: 'समाचार'
भद्रपुर अस्पतालको मेसुमा डक्टर रामबाबु नियुक्त
बिर्तामोड, भदौ २० । प्रादेशिक अस्पताल भद्रपुरको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) मा डक्टर रामबाबु खडका नियुक्त भएका छन् । वरिष्ठ कन्सल्टेन्ट सर्जन डा. खड्कालाई कोशी प्रदेशको मुख्यमन्त्री कार्यालयले हाललाई निमित्त मेडिकल सुपरिटेन्डेन्ट नियुक्त गरेको हो । […]
कोशी पुलबाट बेपत्ता भएका डा. कोइरालाको शव भेटियो
दमक, भदौ २० । उदयपुरस्थित कोशी नदीमा हामफालेर बेपत्ता भएको आशंका गरिएका झापा दमकका चिकित्सक प्रज्ज्वल कोइरालाको शव भेटिएको छ । कोइराला हराएको १० दिनपछि बराहक्षेत्र २ को कोशीको भंगालो छुटेर टापु बनेको क्षेत्रमा उनको […]
बिर्तामोड लायन्सको आयोजनामा ६२६ जना विद्यार्थीको आँखा जाँच
बिर्तामोड, भदौ १९ । लायन्स क्लब अफ बिर्तामोडको आयोजनामा हल्दिबारी गाउँपालिकका दुई विद्यालयका बालबालिकाको आँखा जाँच गरिएको छ । आज हल्दिबारीस्थित केनेरी एकेडेमी र नवसिर्जना आधारभूत विद्यालयका ६२६ जना विद्यार्थीको आँखा जाँच गरिएको क्लबका उपाध्यक्ष […]
काँकरभिट्टाका दुर्गाप्रसाद दाहाल सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह
मेचीनगर, भदौ १९ । झापाको काँकरभिट्टाका ५१ वर्षीय दुर्गाप्रसाद दाहाल झन्डै तीन महिनायता सम्पर्कविहीन भएपछि पत्नीले खोजी गरिदिन आग्रह गरेकी छन् । आज काँकरभिट्टामा पत्रकारसँग दाहालकी पत्नी शोभा बुढाथोकीले आफ्नो पति गत असार २ गतेदेखि […]
कविशिरोमणि माविले कक्षा ११ र १२ छ हजारमै पढाउने
मेचीनगर, भदौ १९ । झापाको मेचीनगरस्थित खुट्टीडाँगीमा रहेको कविशिरोमणि माविले कक्षा ११ र १२ का विद्यार्थीलाई न्यूनतम वार्षिक शुल्कमा पढाउने भएको छ । विद्यालयका अनुसार कक्षा ११ र १२ को वार्षिक शुल्क ६ हजार रुपैयाँ […]
मिस्टर एन्ड मिस विश्वकर्माका सहभागीले देखाए आआफ्नो ‘ट्यालेन्ट’
बिर्तामोड, भदौ १९ । आफ्नो समुदायका किशोरकिशोरीहरुको अन्तरनिहित क्षमता प्रस्फुटन गराउने उद्देश्यले आयोजना गर्न लागिएको मिस्टर एन्ड मिस विश्वकर्मा पूर्वाञ्चलका सहभागीहरुले आआफ्नो प्रतिभा प्रदर्शन गरेका छन् । झापाको बिर्तामोडमा यही भदौ २२ गते हुने फिनालेअघि […]
जेन्युइन एजुकेसन एन्ड भिसा सर्भिसेजले एजुकेसन फेयर गर्ने
बिर्तामोड, भदौ १९ । बिर्तामोडमा शाखा कार्यालय रहेको शैक्षिक परामर्श सेवा दिँदै आएको जेन्युइन एजुकेसन एन्ड भिसा सर्भिसेजले एजुकेसन फेयर सञ्चालन गर्ने भएको छ । विदेशमा गएर उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि जेन्युइनले बिर्तामोडसहित […]
अनुभव साट्दै मनायो नारी सञ्चार गृहले स्थापना दिवस
बिर्तामोड, भदौ १८ । झापाली सञ्चारकर्मीहरुको साझा संस्था नारी सञ्चार गृहले १२ औँ स्थापना दिवस मनाएको छ । आज बिर्तामोडस्थित कार्यालयमा संस्थाले सदस्यहरुको अनुभव साटेर स्थापना दिवस मनाएको हो । कार्यक्रममा संस्थापक अध्यक्ष सावित्रा दाहाल […]
विराट अर्जुन सहकारीद्वारा दृष्टिविहीन विद्यार्थीलाई ब्रेल पेपर
बिर्तामोड, भदौ १८ । बिर्तामोडको विराट अर्जुन उपभोक्ता सहकारी संस्थाले दृष्टिविहीन विद्यार्थीलाई ब्रेल पेपर प्रदान गरेको छ । संस्थाले आफ्नो १४ औँ स्थापना दिवसको अवसर पारेर गरामनीस्थित दुर्गा माविमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीलाई ब्रेलपेपर प्रदान गरेको […]



