Category: 'समाचार'
‘लम्कि स्किन’ विरुद्व बिर्तामोड नगरको खोप अभियान
बिर्तामोड, साउन २१ । झापाको बिर्तामोड नगरपालिकाले पशुमा लाग्ने संक्रामक रोग ‘लम्कि स्किन’ विरुद्धको खोप लगाउन सुरु गरेको छ । आज (आइतबार) वडा नम्बर १० मा रहेको सफल गाई फार्मबाट यो रोग विरुद्वको खोप लगाउन […]
झापाका साप्ताहिक पत्रकारहरु संगठित
धुलाबारी,साउन २० । झापाका साप्ताहिक पत्रकारहरु संगठित भएका छन् । आज (शनिबार) झापा मेचीनगर–९ स्थित खुट्टीडाँगी वन सिमसार क्षेत्रमा सम्पन्न भेलाले राजु पाठकको अध्यक्षतामा ११ सदस्यीय साप्ताहिक पत्रिका सञ्जाल झापा गठन गरेको हो । समितिको […]
धरौटी लिएर कन्टेनर छाडियो, कर्मचारीमाथि छानबिन हुने
मेची भन्सार राजश्व छली प्रकरण बिर्तामोड, साउन १९ । राजश्व अनुसन्धान कार्यालय इटहरीले मेची भन्सारबाट बाहिरिएको कन्टेरले राजश्व छलेको पुष्टि भएसँगै धरौटी बापतको रकम लिएर कन्टेनर छाडेको छ । राजश्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख सुरेश […]
सेरोटाइप–२ स्वरूपको डेङ्गी बढी सक्रिय, झापामा २३८ सङ्क्रमित
बिर्तामोड, साउन १९ । नेपालमा डेङ्गी भाइरसको सङ्क्रमण सेरोटाइप–२ स्वरूप बढी सक्रिय रहेको पाइएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले गरेको अध्ययनमा यसपटक सेरोटाइप–२ स्वरूप बढी देखिएको हो । महाशाखाका किटजन्य रोग नियन्त्रण […]
अलैँचीको भाउ छ वर्षयताकै उच्च, प्रतिमन ६१ हजार
बिर्तामोड, साउन १९ । पछिल्लो समय बर्सेनि ओरालो लागेको अलैँचीको भाउ छ वर्षयताकै उच्च भएको छ । पूर्वी पहाडको मुख्य नगदेबाली अलैँचीको भाउ पाउने भएपछि कृषक खुसी भएका छन् । नयाँ उत्पादन बजार निस्कनै लाग्दा […]
तरकारीको विषादी जाँच्ने प्रयोगशाला खुलाउन सरकारसँग माग
बिर्तामोड, साउन १८ । उपभोक्ता जागरण अभियान झापाले एक सातादेखि बन्द रहेको बिर्तामोडको विषादी अवशेष परीक्षण प्रयोगशाला खुलाउन नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । अभियानले आज झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलमार्फत कृषि तथा पशुपंछी […]
नारी सञ्चार गृहले दियो पत्रकारलाई मोबाइल पत्रकारिता तालिम
बिर्तामोड, साउन १८ । नारी सञ्चार गृह झापाको आयोजनामा मोबाइल पत्रकारिता सम्बन्धी एकदिने तालिम सम्पन्न भएको छ । ३० जना प्रशिक्षार्थी सहभागी तालिमको सहजीकरण टिभी पत्रकार गणेशमान मुखियाले गरेका थिए । उनले भिडियो खिच्ने, आम […]
अल इन वान क्लबले खेलाडीलाई दिएको चेक अझै साटिएन, विजेतालाई भाडामा ट्रक !
बिर्तामोड, साउन १८ । बिर्तामोडको अल इन वान क्लबले आयोजक टिमबाट सहभागी खेलाडीलाई पारिश्रमिकबापतको रकम अझै नदिएको खेलाडीले बताएका छन् । प्रतियोगिता सकिएको ९६ दिन बितिसक्दा पनि पाँचजना महिला खेलाडीले रकम नपाएका हुन् । उनीहरुलाई […]
एसइइ नहुने, कक्षा १२ सम्मको अधिकार स्थानीय तहलाई दिइने प्रस्ताव
बिर्तामोड, साउन १८ । अबदेखि माध्यमिक शिक्षा परीक्षा एसइइ नहुनेगरी प्रस्ताव अघि बढाइएको छ । सरकारले अघि बढाएको विद्यालय शिक्षा विधेयकको मस्यौदामा कक्षा ८ को परीक्षा स्थानीय र १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन […]



