Category: 'समाचार'
अधिकारी, शाक्य र दवाडीलाई प्रमोद तामाङ स्मृति पुरस्कार
बिर्तामोड, भदौ १५ । नेपाल निजामती कर्मचारी संगठन झापा र राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाले विभिन्न तीन विधाका पुरस्कार वितरण गरेका छन् । आज झापाको चन्द्रगढीमा आयोजित एक कार्यक्रमका बीच स्वर्गीय प्रमोद तामाङ उत्कृष्ट […]
झापा जिल्ला हक्की संघको अध्यक्षमा बुढाथोकी
बिर्तामोड, भदौ १५ । झापा जिल्ला हक्की संघको अध्यक्षमा मनोज बुढाथोकी चयन भएका छन् । आज झापाको बिर्तामोडमा भएको संघको तेस्रो जिल्ला अधिवेशनले बुढाथोकीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । त्यस्तै, संघको उपाध्यक्षमा किरण गुरुङ, […]
कविशिरोमणि मावि ‘भद्रगोल’ बनेको भन्दै अभिभावक आन्दोलित
धुलाबारी,भदौ १५ । विद्यालयको शैक्षिक गुणस्तर सुधारको माग राख्दै अभिभावक तथा सरोकारवालाहरुले मेचीनगर–९ स्थित कविशिरोमणि माविमा ज्ञापनपत्र बुझाएका छन् । बुँदागत रुपमा १० वटा माग राख्दै विद्यालय पुगेका अविभावक तथा सरोकारवालाहरुले विगतमा शैक्षिक गुणस्तरकै कारण […]
खाना खाएको कति समयपछि पानी पिउने ?
बिर्तामोड,भदौ १५ । पानी र जीवनको गहिरो सम्बन्ध भएझैँ पानी र स्वास्थको पनि गहिरो सम्बन्ध छ। पानीको मात्रा, पिउने समय र पिउने तरिकाले स्वास्थ्य लाभ वा हानीको निर्धारण गर्दछ। हाम्रो शरीरको २ र ३ भाग […]
बिर्ता आयुर्वेदको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर र रक्तदान
बिर्तामोड,भदौ १४ । बिर्ता आयुर्वेद एण्ड फिजियोथेरापी सेन्टर छैटौं बर्ष पूरा गरि सातौ वर्षमा प्रबेश गरेको छ । वार्षिक उत्सवको अवसरमा बृहत निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम गरेको थियो । डाक्टर बिनय प्रधान र […]
मेचीनगरबाट गाँजासहित तीनजना पक्राउ
धुलाबारी, भदौ १४ । प्रहरीले झापाको धुलाबारीबाट तीनजनालाई गाँजासहित पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा धुलाबारीको प्रहरी टोलीले मेचीनगर–१०का नविमिया चुरौटेको घरमा छापा हानेको थियो ।चुरौटेको घरमा छापा हान्दा १ केजी ७०० ग्राम गाँजासहित […]
सडक दुर्घटनामा सागर घिमिरे र जेसिका सिग्देलको मृत्यु
बिर्तामोड,भदौ १४ । झापाको बिर्तामोड र शिवसताक्षीमा भएको मोटरसाइकल दुर्घटनामा एक किशोरी र युवाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् । बिर्तामोडमा बुधबार राति पौने १ बजे दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा […]
भारतमा भएको दुर्घटनामा झापाकी तीर्थयात्री कार्कीको मृत्यु
बिर्तामोड भदौ १४ । झापाबाट तीर्थयात्राका लागि भारत गएकी एक महिलाको सडक दुर्घटनामा मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा–९की ५५ वर्षीया शारदा कार्की रहेकी छन् । । उनका श्रीमान् जगतबहादुर कार्की र बिर्तामोका बैजु […]
आज जनै पूर्णिमाको दिन खाइने क्वाँटीका फाइदाहरु
बिर्तामोड,भदौ १४ । आज जनै पूर्णिमा, रक्षा बन्धन अर्थात् क्वाँटी पूर्णिमा आजको दिनलाई क्वाँटी खाने दिन पनि भन्ने गरिन्छ । यो पर्वमा क्वाँटी खाने चलन परापूर्वकालदेखि नै चलिआएको हो । आ–आफ्नो समुदाय अनुसार कसैले जनै […]

