Category: 'समाचार'

लघुवित्त कारोबार गर्ने सहकारीलाई पहिचान दिन गिरीको जोड
बिर्तामोड, चैत २८ । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी महेन्द्रकुमार गिरीले लघुवित्त कारोबार गर्ने सहकारीहरुलाई आफ्नो पहिचान बनाउन अप्ठ्यारो भएको बताएका छन् । आज सोमबारदेखि काठमाडौँमा सुरु भएको तेस्रो राष्ट्रिय लघुवित्त […]
पार्किन्सन्सका बिरामीबारे यी कुरा ख्याल गरौँ
डा पंकज जलान मांसपेशीको लचिलोपन कम भएर शरीर राम्रोसँग नचल्ने स्थितिलाई पार्किन्सन्स भनिन्छ। सामान्यतया बुढेसकालमा लाग्ने यो रोग विशेषगरी ६०–६५ वर्षको उमेरमा हुने गर्छ। ३ सय वर्ष पहिला डा.पार्किन्सन्सले यो रोग व्याख्या गरेका थिए। विश्वमा […]
शान्तिनगर जागृति फुटबलको उपाधि आदर्श क्लबलाई
बिर्तामोड, चैत २७ । बुद्धशान्तिमा सम्पन्न प्रथम शान्तिनगर जागृति नकआउट फुटबल प्रतियोगिताको उपाधि आदर्श युवा क्लब बुद्धशान्तिले उचालेको छ । उपाधि भिडन्तमा रोङ फुटबल क्लबलाई २–१ ले हराउँदै आदर्श युवा क्लबले उपाधि आफ्नो पोल्टामा पारेको […]
उपाधिका लागि रोङ र आदर्श खेल्दै
बिर्तामोड, चैत २६ । बुद्धशान्तिमा जारी प्रथम शान्तिनगर जागृति नकआउट फुटबल प्रतियोगिताको उपाधिको लागि आज इलामको रोङ र आदर्श युवा क्लब बुधबारे भिडदै छन् । खेल बुद्धशान्ति ५ खारखोलाको गौतम बुद्ध प्राविको खेल मैदानमा दिउँसो […]
भारतीय भूपू सैनिकको साधारणसभा चैत ३० मा
बिर्तामोड, चैत २४ । भारतीय गोर्खा भूतपूर्व सैनिक संघ बिर्तामोडको आगामी साधारणसभा यही चैत ३० गते हुने भएको छ । संघको बिहीबार बसेको बैठकले चुनावी साधारणसभाका लागि तयारी सुरु गरेको अध्यक्ष धनकुमार गुरुङले जानकारी दिए […]
१ नम्बर प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्ष र सदस्य सचिव फेरिए
बिर्तामोड, चैत २२ । सरकारले १ नम्बर प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष र सदस्य सचिवमा नयाँ नियुक्ति गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले बोर्डको उपाध्यक्ष विराटनगरकी जिना कार्की र सदस्य सचिवमा ओखलढुंगाका हंशराज वाग्लेलाई […]
सहारा नेपालको एटिएम मेसिन र कार्ड सञ्चालनमा
बिर्तामोड, चैत २१ । झापा बिर्तामोडको सहारा नेपाल साकोसले २७ औँ स्थापना दिवसको अवसर पारेर पूर्वमै पहिलोपटक एटिएम मेसिन सञ्चालनमा ल्याएको छ । आज केन्द्रीय कार्यालयमा आयोजित वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि १ नम्बर प्रदेश सरकारका […]
सहारा नेपाल २७ वर्षमाः १५ अर्बको वासलात, एटिएम मेसिनको उद्घाटन हुँदै
बिर्तामोड, चैत २१ । सदस्य संख्या र शेयर पुँजीका हिसाबले नेपालकै सबैभन्दा उत्कृष्ट र ठुलो सहकारीको रुपमा रहेको झापा चारपानेको सहारा नेपाल साकोसको वासलात १५ अर्ब रुपैयाँ पुगेको छ । संस्थाको २७ औँ स्थापना दिवसको […]
नेप्लिज टिन्सद्वारा गायन रियालिटी शोका फाइनलिस्टलाई सम्मान
बिर्तामोड, चैत २० । किशोर तथा युवाहरुको लोकप्रिय सामाजिक संस्था नेप्लिज टिन्सले गायन रियालिटी शोका झापाली फाइनलिस्टहरुलाई सम्मान गरेको छ । एक कार्यक्रमका बीच बिर्तामोडमा उनीहरुलाई सम्मान गरिएको संस्थापक अध्यक्ष मनिष बस्नेतले जानकारी दिए । […]