Category: 'समाचार'
मेची चेम्बर अफ कमर्सको आयोजनामा आँखा शिविर
मेचीनगर, भदौ ३ । मेची चेम्बर अफ कमर्सको आयोजनामा झापाको मेचीनगरस्थित धुलाबारीमा आँखा शिविर सम्पन्न भएको छ । आँखा शिविरमा ९० जनाले आँखाको निःशुल्क परीक्षण गरेका थिए । संस्थाले व्यवसायसँगै सामाजिक कामलाई निरन्तरता दिने उद्देश्यले […]
झापामा भदौ १ सम्म डेङ्गी संक्रमितको संख्या ११३८
बिर्तामोड, भदौ २ । झापामा डेङ्गी संक्रमितको संख्या तीव्र रुपमा बढ्ने क्रममा भदौ १ गतेसम्म एक हजार १३८ पुगेको छ । हालसम्म ५९८ जना पुरुष र ५४० जना महिला संक्रमित भएका हुन् । जिल्ला स्वास्थ्य […]
आजबाट भद्रपुर अस्पतालवरिपरि मदिरा र सूर्ती बेच्न प्रतिबन्ध
बिर्तामोड, भदौ १ । भद्रपुर वडा नम्बर ८ को अगुवाइ र अग्रसरतामा आजदेखि प्रादेशिक अस्पताल भद्रपुरको एक सय मिटरवरिपरि मदिरा तथा सूर्तीजन्य पदार्थ बिक्री गर्नेलाई कारबाही गरिने भएको छ । वडा अध्यक्ष गौरव सुब्बा (मनोज) […]
कक्षा १२ मा प्रज्ञा एकेडेमीका आयूष भद्रपुर प्रथम
बिर्तामोड, साउन ३२ । भद्रपुरको प्रज्ञा एकेडेमीले यो वर्षको कक्षा १२ को परीक्षाफलमा उत्कृष्ट नतिजा ल्याएको छ । नगरका अन्य विद्यालयभन्दा प्रज्ञाले उत्कृष्ट नतिजा ल्याएको हो । व्यवस्थापन सङ्कायतर्फ प्रज्ञा एकेडेमीका छात्रा आयूष दास भद्रपुर […]
बढ्यो चिया श्रमिकको न्यूनतम पारिश्रमिक, अब दैनिक ज्याला ५००
बिर्तामोड, साउन ३२ । सरकारले चिया श्रमिकसहित सबै श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको छ । चिया बगानका श्रमिकको मासिक पारिश्रमिक १३ हजार ८९३ रुपैयाँ पुगेको छ । यसअघि यो रकम १२ हजार ८१ रुपैयाँ रहेको थियो […]
तीजको अवसरमा बिएन्डसी हस्पिटलमा स्त्री तथा प्रसूति सेवा निःशुल्क
बिर्तामोड, साउन ३२ । बिर्तामोडको बिएन्डसी हस्पिटलले हरितालिका तीजको अवसरमा सबै महिलाहरुका लागि १५ दिनसम्म स्त्री तथा प्रसूति रोगसम्बन्धी ओपिडी सेवातर्फ निःशुल्क गर्ने भएको छ । हस्पिटलले भदौ ३ गतेदेखि १८ गतेसम्म स्त्री तथा प्रसूति […]
गत वर्ष वैदेशिक रोजगारीमा रहेका १२०८ नेपालीको निधन
बिर्तामोड, साउन ३२ । वैदेशिक रोजगारीको क्रममा रहेका एक हजार २०८ नेपाली श्रमिकले गएको वर्ष ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा ४५ जना महिला र एक हजार १६३ पुरुष रहेका छन् । वैदेशिक रोजगार बोर्डले […]
नक्कली शरणार्थी प्रकरण : सबै मुद्दा एकसाथ राखेर हेर्ने आदेश
बिर्तामोड, साउन ३२ । नक्कली भुटानी शरणार्थी प्रकरणमा सबै अभियुक्तहरूको मुद्दा एक साथ राखेर हेर्ने आदेश भएको छ । निलम्बित सचिव टेकनारायण पाण्डेसहित १० जनाको पुनरावेदनमाथि सुनुवाइ गर्दै उच्च अदालत पाटनले लगाउका मुद्दा साथै राख्ने’ […]
गंगा जमुना ल्याउँदै प्रमोद खरेल
बिर्तामोड, साउन ३२ । गायक प्रमोद खरेलले गंगा जमुना बोलको गीत ल्याउने तयारी गरेका छन् । गायक खरेलले बुधबार गीतको फर्स्ट लुक्स सार्वजनिक गर्दै सो जानकारी गराएका हुन् । गंगा जमुनामा राजेन्द्र थापाको शब्द तथा […]

