Category: 'समाचार'

सानै उमेरमा पौडीका कीर्तिमानी दिदीभाइ एस्ली र आशिषको सफलताको कथा
बिर्तामोड, कात्तिक १३ । नवौँ राष्ट्रिय खेलकुदमा सर्वाधिक चर्चामा रहेकी खेलाडी हुन्, एस्ली सापकोटा डंगोल । १६ वर्षीया एस्लीको यो पहिलो सहभागिता थियो । डेब्यु प्रतियोगितामै उनले छ स्वर्ण पदक जितिन् । एस्लीका भाइ आशिषले […]
पथरीबाट सुरु भयो चेप्टी जाने बस
बिर्तामोड, कात्तिक १० । ह्याप्पी ड्रिम्स चेप्टी (फनपार्क) जान चाहने आन्तरिक तथा बाह्य पर्यटकका लागि मोरङको पथरीबाट बस सेवा सञ्चालनमा ल्याइएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई आगमनमा सहजता ल्याउने उद्देश्यले दैनिक दुईवटा बस सञ्चालनमा […]
चन्द्रगढीमा भत्किएको देवकोटाको शालिकको पुनर्निर्माण गरेर अनावरण
बिर्तामोड, कात्तिक ७ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औँ जन्मोत्सवको अवसर पारेर भद्रपुर ९ चन्द्रगढीमा शालिक अनावरण गरिएको छ । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिको लगानीमा मेची राजमार्गसँगै गाँसिएको ऐलानी जग्गामा निर्मित पार्कसहित अर्धकदको शालिक […]
फस्ट मेन एन्ड फस्ट वुमेन बिटिएम रनको उपाधि मेघराज र रेखालाई
बिर्तामोड, कात्तिक ७ । तिहारको अवसर पारेर झापाको बिर्तामोडमा दौड प्रतियोगिता आयोजना गरिएको छ । अनारमनी सोसियल युथ क्लबद्वारा सोमवार आयोजित फस्ट मेन एन्ड फस्ट वुमेन बिटिएम रनको उपाधि मेघराज राई र रेखा लिम्बूले जितेका […]
बिर्तामोडमा सांगीतिक कार्यक्रम ‘झापा उत्सव २०७९’ सुरु
बिर्तामोड, कात्तिक ४ । झापा फुटबल क्लबका खेलाडी आवश्यक रकम जुटाउन समेत आयोजना गरिएको बृहत् सांगीतक कार्यक्रम ‘झापा उत्सव २०७९’ को सुरु भएको छ । आज एक कार्यक्रमका बीच राष्ट्रियसभा सदस्य गोपालकुमार बस्नेत र डोमालाल […]
नवौँ राष्ट्रिय खेलकुदः प्रदेशहरुमध्ये प्रदेश १ तेस्रो, सफ्ट टेनिसका युकेशको सर्वाधिक एकल ३ स्वर्ण
-हिमाल खरेल बिर्तामोड, कात्तिक ३ । गण्डकी प्रदेशको कास्कीसहित आठ जिल्लामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद २०७९ मा प्रदेश १ प्रदेशहरुमध्ये तेस्रो भएको छ । आज बिहीबार समपन्न सबै ३६ वटा खेलमा प्रदेश १ ले १० […]
‘झापा उत्सव २०७९’ को सम्पूर्ण तयारी पूरा
बिर्तामोड, कात्तिक ३ । झापाको बिर्तामोडमा पहिलोपटक हुन लागेको बृहत् सांगीतक कार्यक्रम ‘झापा उत्सव २०७९’ को सम्पूर्ण तयारी पूरा भएको छ । बिर्ताबजारको डोमालाल राजवंशी रंगशालामा हुने झापा उत्सवका लागि भव्य स्टेज निर्माण गरिएको छ […]
नवौँ राष्ट्रिय खेलकुदमा प्रदेश १ः पाँचौँ दिनसम्म ५१ पदक
पोखरा, कात्तिक २ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पाँचौँ दिनका खेल सकिँदा प्रदेश १ ले ५१ वटा पदक जितेको छ । प्रदेश १ ले अहिलसम्म तीन स्वर्ण, १६ रजत र ३२ कास्य पदक जितेको छ […]
नवौँ राष्ट्रिय खेलकुदमा प्रदेश १ः शारीरिक सुगठनमा अवतारको स्वर्ण
पोखरा, कात्तिक १ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्रदेश १ तेस्रो स्वर्ण पदक जितेको छ । प्रदेश १ का लागि यो तेस्रो स्वर्ण हो । सोमबार साँझ पोखरामा सम्पन्न शारीरिक सुगठनमा प्रदेश १ ले एक […]