Category: 'समाचार'

सामाजिक सुरक्षा योजना कार्यान्वयन गर्न युनिकमको दबाब
बुटवल । सरकारले लागु गरेको सामाजिक सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयनका लागि सम्बद्ध पक्षलाई दबाब दिने लगायतका ५ बुँदे घोषणापत्र जारी गर्दै नेपाल व्यापार कर्मचारी संघ युनिकम नेपालको प्रदेश ५ अधिवेशन बुटवलमा सम्पन्न भएको छ । […]
ए डिभिजन लिग : आजबाट सातौँ चरण
झापा । आज शुक्रबारबाट सुरु हुने सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत सातौँ चरणको पहिलो खेल मछिन्द्र फुटबल क्लब र हिमालयन शेर्पा क्लबबीच हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने सातौँ चरणका सम्पूर्ण खेलको तालिका अखिल नेपाल […]
भक्का जोगाउन भाक्का दिवस
बिर्तामोड । जाडो मौसममा राजवंशी समुदायमा भक्का खाने परम्परागत चलन हो । पछिल्लो समय भक्का चोक बजारमा खाजाको रुपमा समेत खान पाइन्छ । अग्र्यानिक र स्वस्थ्यकर हुने भएकाले भक्का विपन्न वर्गको मौसमी व्यापार समेत बनेको […]
चीनका ७ बन्दरगाह नेपालका लागि खुल्ला
झापा । नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न भारतकै समुद्री बन्दरगाह प्रयोग गर्नुपर्ने बाध्यता पुस १६ गतेदेखि हटेको छ । नेपाल–चीनबीच व्यापार तथा पारवहन सम्झौताको प्रोटोकलमा भएको समझदारीअनुसार नयाँ वर्ष २०२० देखि चीनका ४ समुद्री बन्दरगाह […]
२०७७ को दसैँ टिका कात्तिक १० मा
बिर्तामोड । असोज महिनामा मलमास परेकाले २०७७ सालको दसैँ कात्तिक पहिलो साताबाट मात्र सुरु हुने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार दसैँ तिहार झन्डै एक महिना पर धकेलिएको छ । नयाँ पात्रोअनुसार अनुसार […]
सहाराद्वारा कृषक राईलाई लघुवित्त पुरस्कार
बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रोफेसर डा. मोहम्मद युनुस सहारा लघुवित्त पुरस्कार कृषक टिकादेवी राईलाई प्रदान गरेको छ । अर्जुनधारा ९ झापाकी राईलाई यस वर्षको सो पुरस्कार प्रदान गरिएको हो […]
आसाममा प्रमोदको ब्यान्डसहित प्रस्तुति
बिर्तामाड । भारतको आसाममा भइरहेको एक भव्य कार्यक्रममा गायक प्रमोद खरेल सहभागी हुने भएका छन् । डिसेम्बर २७ बाट सुरु भएको ‘डेइजिङ फेस्टिभल’ मा प्रस्तुति दिनको लागि उनी आसाम जान लागेका हुन् । प्रमोद नेपालबाट […]
सहाराले गर्यो मस्तिष्क तथा स्नायू रोगको उपचार
बिर्तामोड । सहारा नेपाल साकोसको अगुवाईमा भएको मस्तिष्क तथा स्नायू रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा ३५० जना रोगीको उपचार गरिएको छ । सहारासहित बिर्तामोड, अर्जुनधारा र कनकाई नगरपालिकाले दुई दिने शिविरको आयोजना गरेका हुन् । […]
लायन्सले दियो ५६३ जनालाई न्यानो कपडा
झापा । ‘जहाँ आवश्यकता त्यहाँ लायन्स’ भन्ने मुल नाराका साथ लायन्स क्लब अफ इन्टरनेसनल ३२५ ए१ एरिया १ ले ५६३ जनालाई न्यानो कपडा वितरण गरेको छ । झापा ५ पन्थापाडाका स्थानीय ज्येष्ठ नागरिक र विद्यार्थीलाई […]