Category: 'समाचार'
जेट हटाएर तीनवटा एटिआर जहाज ल्याउँदै सौर्य एयरलाइन्स
बिर्तामोड, साउन २७ । जेट जहाजमार्फत उडान गर्दा यात्रुलाई सहज भए पनि खर्च धान्न मुस्किल भएपछि सौर्य एयरलाइन्सले एकैचोटि तीनवटा ‘एटिआर’ जहाज ल्याउने भएको छ । सौर्यले हाल दुईवटा जेट इन्जिन जहाजबाट आन्तरिक उडान गर्दै […]
सीमावर्ती क्षेत्रको सुरक्षा र निगरानी बढाउन काँकरभिट्टामा सिसी क्यामेरा जडान
काँकरभिट्टा,साउन २६ । सीमावर्ती क्षेत्रको सुरक्षा र निगरानी बढाउन पूर्वी नाका काँकरभिट्टामा सिसी क्यामेरा जडान गरिएको छ । मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित पूर्व–पश्चिम राजमार्गको पुरानो भन्सार क्षेत्रमा दुईवटा सिसी क्यामेरा जडान गरिएका छन् । सिसी क्यामेरा […]
मेचीनगरमा पनि शिक्षा ऐन संशोधन गर्न आन्दोलन
मेचीनगर,साउन २५। मेचीनगरका निजी विद्यालय सञ्चालक तथा शिक्षकहरु सरकारले ल्याउन लागेको शिक्षा ऐनको विरोध गर्दै आन्दोलित भएका छन् । निजी विद्यालय सञ्चालकहरुसँग छलफल नै नगरी सरकारले संघीय शिक्षा ऐन संसदमा पेश गरेको भन्दै उनीहरु आन्दोलित […]
बिर्तामोडकी महिला ब्राभित्र लुकाइराखेको सुनसहित पक्राउ
बिर्तामोड,साउन २५ । झापा बिर्तामोडकी एक महिला भित्री बस्त्र (ब्रा)भित्र लुकाइराखेको सुनसहित पोखरामा पक्राउ परेकी छन् । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–१ घर भई हाल काठमाडौंको जोरपाटीमा बस्दै आएकी ४५ वर्षीया कल्पना गुरुङ रहेको प्रहरीले जनाएको […]
अल इन वानले नमो बुद्धलाई दियो उपाधिबापतको रकम
बिर्तामोड, साउन २५ । सप्तरीको नमो बुद्ध युथ क्लबले झापा सैनिकबजारमा भएको प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता विजेताबापतको रकम पाएको जनाएको छ । क्लबले एक सूचना निकालेर विजेता रकमबापतको दुई लाख २ हजार र म्याचमनिबापतको २० […]
झापामा टमाटरको मूल्य प्रतिकिलो २०० रुपैयाँ
बिर्तामोड, साउन २५ । टमाटर अर्थात गोलभेँडाको मूल्य प्रतिकिलो २०० रुपैयाँसम्म पुगेको छ । यो बिर्तामोड क्षेत्रको खुद्रा मूल्य हो । झापाका सबै ठाउँमा यही मूल्य रहेको छ । कृषि बजार व्यवस्थापन समिति बिर्तामोडका अनुसार […]
मेची उद्योग वाणिज्य संघको अगुवाइमा आँखा शिविर
मेचीनगर, साउन २४ । ‘दृष्टि जोगाऔँ, अन्धोपन घटाऔँ’ भन्ने मुल नाराका साथ मेची उद्योग वाणिज्य संघको आयोजनामा एक दिने निःशुल्क आँखा शिविर तथा औषधि वितरण कार्यक्रम सम्पन्न भएको छ । आज भएको कार्यक्रममा १९८ जनाको […]
दमकको प्रमुख प्रशासकीय अधिकृतमा गणेशराज, डमरु अतिरिक्त समूहमा
बिर्तामोड, साउन २४ । झापाको दमक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा बेलबारी नगरपालिकाबाट गणेशराज कार्की आउने भएका छन् । अश्लील हर्कत गरेपछि सामान्य प्रशासन मन्त्रालय तानिएका दमकका तत्कालीन अधिकृत डमरुप्रसाद निरौलाको अतिरिक्त समूहमा सुरुवा भएको […]
स्थानीय तहको अधिकार खोस्दै प्रधानाध्यापक छनोटको जिम्मा जिल्लालाई
बिर्तामोड, साउन २४ । संसदमा पेस गर्नुभन्दा अघि नै विवादमा परेको विद्यालय शिक्षासम्बन्धी विधेयकले अहिले निजीमा मात्र होइन सामुदायिक विद्यालय क्षेत्रमा समेत तरंग ल्याइरहेको छ । निजी विद्यालयलाई पाँच वर्षभित्र गैरनाफामुलक गुठीमा जान भनेपछि निजी […]

