Category: 'समाचार'
दसैँ टिकाको उत्तम साइत बिहान ११ बजेर ५१ मिनेटमा
बिर्तामोड, भदौ ३१ । यस वर्ष दसैँको टिकाको साइत असोज १९ गते बुधबार बिहान ११ः५१ बजे उत्तम रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ […]
विद्यार्थीसँग मेगा बैंकको वित्तीय साक्षरता
बिर्तामोड, भदौ ३१ । विद्यार्थीहरुलाई बैंकिङ र वित्तीय क्षेत्रबारे जानकारी गराउने उद्देश्यले मेगा बैंक नेपाल लिमिटेड बिर्तामोड शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । आज एक कार्यक्रमको आयोजना गरी बैंकले बिर्तामोडको इकोम कलेजमा अध्ययनरत […]
प्रदेश १ का वडाध्यक्षहरुलाई कानुनी प्रावधानसम्बन्धी प्रशिक्षण
बिर्तामोड, भदौ ३१ । प्रदेश नम्बर १ का १४ जिल्लाका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रदेश प्रशिक्षण केन्द्र कलबलगुरी झापाले विद्यमान संवैधानिक तथा कानुनी प्रावधान सम्बन्धी विज्ञहरुबाट धमाधम प्रशिक्षण गराउँदै आएको छ । केन्द्रले १४ जिल्लाका जनप्रतिनिधिमध्ये प्रमुख […]
भारतको दार्जीलिङमा नेपालका पर्यटकीय गन्तव्यहरुको चर्चा
बिर्तामोड, भदौ ३१ । भारतको दार्जीलिङमा नेपालका पर्यटकीय गन्तव्यहरुका बारेमा बृहत चर्चा गरिएको छ । भारतको प्रमुख पर्यटकीय गन्तव्य दार्जीलिङमा पश्चिम बंगालस्थित इस्टर्न हिमालय ट्राभल एन्ड टु अपरेटर्स एसोसिएसनले आयोजना गरेको दोस्रो अन्तर्राष्ट्रिय पर्यटन सम्मेलनमा […]
संघीय सांसदमा लोपोन्मुख लेप्चा समुदायबाट कथाकार सुमन सिफारिस
बिर्तामोड, भदौ ३० । आसन्न चुनावका लागि नेताहरु गाउँ पस्न थालिसकेका छन् । राजनीतिक दलहरुलाई चुनावी चटारोले छोपिसकेको छ । यसै मेसोमा उम्मेदवार सिफारिस पनि भइरहेको छ । तर, संविधानले सबै वर्ग, समुदायबाट उम्मेदवार बनाउन […]
रोटरी बिर्तामोडको आयोजनामा भरत विश्रान्ति आश्रममा बृक्षारोपण
बिर्तामोड, भदौ २७ । रोटरी क्लब अफ बिर्तामोडले बिर्तामोेड ३ मा रहेको भरत विश्रान्ति आश्रम परिसरमा फलफूल तथा अन्य जातका बिरुवा रोपेको छ । आज एक औपचारिक कार्यक्रमको आयोजना गरेर क्लबले र रोट्याट्रक क्लब बिर्तामोडको […]
नवौँ राष्ट्रिय खेलकुदः पुरुष क्रिकेटमा प्रदेश एक पराजित
बिर्तामोड, भदौ २६ । नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा प्रदेश एक पराजित भएको छ । सुदूरपश्चिम प्रदेशले प्रदेश एकमाथि १३ रनको सहज जित हात पारेको हो । जितको लागि १४५ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश […]
भारतविरुद्ध सानदार जित निकाल्दै नेपाल समूह विजेता
बिर्तामोड, भदौ २४ । श्रीलंकामा जारी साफ यु १७ च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा भारतलाई ३–१ ले पराजित गरेको छ । भारतविरुद्ध सानदार जित निकालेको नेपाल यु १७ पुरुष साफ च्याम्पियनसिपको समूह विजेता बनेको […]
बिर्तामोडमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्यसम्बन्धी अन्तरक्रिया
बिर्तामोड, भदौ २४ । झापाको बिर्तामोडमा शुक्रबार चिया तथा अलैँची उद्योगसँग सम्बन्धित व्यवसायजन्य सुरक्षा र स्वास्थ्यसम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम गरिएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघले सञ्चालन गरिरहेको व्यवसायजन्य सुरक्षा […]



