Category: 'समाचार'
चार महिनादेखि ज्याला नपाएपछि कुवाडीदेवीका चिया मजदुर आन्दोलित
बिर्तामोड, साउन ६ । झापा गाउँपालिकामा रहेको कुवाडीदेवी टि इस्टेटमा काम गर्ने मजदुरहरुले आफूले श्रम गरेको ज्याला नपाएपछि आन्दोलनमा उत्रिएका छन् । कुवाडीदेवी टि इस्टेटका श्रमिकहरुले ४ महिनादेखि ज्याला नपाएको भन्दै शुक्रबारदेखि काम ठप्प पारेका […]
भारतबाट रु १०० भन्दा बढी सामान ल्याए भन्सार लाग्ने
मेचीनगर, साउन ५ । भारतीय बजार किनमेल गरी ल्याइएका एक सय रुपैयाँभन्दा बढीका सामानमा अब भन्सार शुल्क लाग्ने भएको छ । सरकारले साउन १ गतेदेखि लागु हुनेगरी यस्तो नियम लगाएपछि झापाका सीमावर्ती नाका काँकरभिट्टा, भद्रपुर […]
एक्सेल बैंकको रक्तदान कार्यक्रममा ५३ पिन्ट रगत संकलन
बिर्तामोड, साउन ५ । कोशी प्रदेशभरि कार्यक्षेत्र भएको झापाको एक्सेल डेभलपमेन्ट बैंकले आयोजना गरेको रक्तदान कार्यक्रममा ५३ पिन्ट रगत संकलन भएको छ । आज झापाको बिर्तामोडमा आयोजना गरिएको रक्तदान कार्यक्रममा पानीझरीका बाबजुद रक्तदाताहरुको सहभागिता रहेको […]
शिक्षा बहुउद्देश्यीय सहकारीद्वारा ऋणी सदस्यको कर्जा मिनाहा
बिर्तामोड, साउन ५ । शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले ऋणी सदस्यको कर्जा मिनाहा गरेको छ । झापाको बिर्तामोड–४ निवासी सरस्वती भट्टराईको मृत्युपछि कर्जा मिनाहा गरिएको हो । शिक्षा बहुउद्देश्यीय सहकारीमा नियमित कारोबार गर्दै आएकी भट्टराईको गत […]
झापामा मानव–हात्ती द्वन्द्वः एक वर्षमा आठजनाको मृत्यु, ५१४ जनालाई राहत
बिर्तामोड, साउन ५ । मानव–हात्ती द्वन्द्वका क्रममा झापामा एक वर्षमा आठजना मानिस र २ वटा हात्तीले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७९/०८० मा झापामा दुई गैरनेपालीसहित ८ जना मानिसले हात्तीको आक्रमणबाट ज्यान गुमाएका हुन् […]
खेलाडी र अफिसियललाई कारबाही गर्ने कोशी प्रदेश भलिबल संघलाई बोर्डले माग्यो स्पष्टीकरण
बिर्तामोड, साउन ४ । प्रदेश खेलकुद विकास बोर्ड कोशीले कोशी प्रदेश भलिबल संघलाई मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताका सन्दर्भमा स्पष्टीकरण मागेको छ । आज बोर्डका सदस्य सचिव हंशराज वाग्लेले संघलाई पत्र लेख्दै एक साताभित्र […]
अर्जुनधारा नगरपालिकाले क्यान्सरबारे सचेत गराउने कार्यक्रम ल्याउने
बिर्तामोड, साउन ४ । अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेवसिंह गोम्देनले क्यान्सर रोगका बारेमा बेलैमा सचेत गराउनसक्ने कार्यक्रम ल्याउन लागेको बताएका छन् । बिर्तामोडको पूर्वाञ्चल क्यान्सर अस्पताल र अर्जुनधारा नगरपालिकाको समन्वयमा बिहीबार अर्जुनधारामा आयोजित क्यान्सरसम्बन्धी सचेतना कार्यक्रम […]
बिहान–दिउँसो घाम, साँझपख हल्का वर्षाको अनुमान
बिर्तामोड, साउन ४ । मौसम पूर्वानुमान महाशाखाले झापासहित पूर्वी क्षेत्रमा अबको केही दिन ठुलो पानी पर्ने सम्भावना नरहेको जनाएको छ । आज दिनभर घाम लाग्ने बताइएको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही बाँकी […]
लागुऔषध र सवारी ज्यान मुद्दाका फरार दुईजना प्रतिवादी कारागार चलान
बिर्तामोड, साउन ४ । जिल्ला प्रहरी कार्यालय झापाले फरार रहेका दुईजना प्रतिवादीलाई पक्राउ गरेको छ । फैसला कार्यान्वयनको लागि खटिएको प्रहरी टोलीले बुधबार उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापा मोरङ उर्लाबारी ६ का […]

