Category: 'समाचार'
वीरता जेसीजको पद हस्तान्तरणमा तीनजना पुरस्कृत
झापा, माघ २ । वीरता जेसीजको ४१ औँ पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रममा झापाका विभिन्न विधाका तीनजनालाई नगदसहित पुरस्कृत गरिएको छ । आज बिर्तामोडमा आयोजित कार्यक्रमका बीच वीरता जेसीजले स्वर्गीय मदन ढकाल स्मृति वीरता […]
बिबिसीमाथि मछिन्द्रको सानदार जित
झापा, माघ २ । फरवार्ड बिमल घर्तीमगरको दुई गोलसँगै एक असिस्ट दिएपछि शीर्षस्थानमा रहेको मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) लाई पराजित गरेको छ । मछिन्द्रले बिबिसीलाई ४–० ले […]
झापाका जेनिशले जिते पहिलो भ्वाइस किड्सको उपाधि
झापा, माघ २ । बाल गायन रियालिटी शो द भ्वाइस किड्स नेपालको पहिलो सिजनको उपाधि झापाका जेनिश उप्रेतीले जितेका छन् ।अन्तिम प्रतिस्पर्धामा पुगेका ८ जनामध्येबाट जेनिशले ‘द भ्वाइस किड्स’को उपाधि जितेका हुन् । उपाधिसँगै जेनिशले […]
झापाको राजगढमा सेलरोटी महोत्सव
झापा, माघ १ । मकर संंक्रान्तिको अवसर पारेर झापाको बाह्रदशी गाउँपालिकामा यो वर्ष फरक कार्यक्रमको आयोजना गरिएको छ । जनचेतना मूल कृषक समूह राजगढको आयोजना तथा पाथिभरा चेतनशील महिला समूहको सहआयोजनामा राजगढ बजारमा आज माघे […]
यु–१९ विश्वकप: अस्ट्रेलिया र श्रीलंकाको विजयी सुरुवात
बिर्तामोड, माघ १ । वेस्ट इन्डिजमा जारी आइसिसी यु–१९ विश्वकपमा अस्ट्रेलिया र श्रीलंकाले विजयी सुरुवात गरेका छन् । समूह डी को अस्ट्रेलियाले वेस्ट इन्डिजलाई ६ विकेटले हराउँदै विजयी सुरुवात गर्यो । विश्वकपको उद्धघाटन खेलमा गुयानामा […]
गायन रियालिटी शो: झापाका ९ जना भोटिङ राउन्डमा
बिर्तामोड, पुस ३० । झापा उसै पनि संगीतको उर्वर भूमि । ख्यातिप्राप्त र स्थापित धेरै संगीतकर्मी झापाली माटोले जन्माएको छ । यो सिजन धेरै मानिसको ध्यान गायन रियालिटी शोहरुमा छ । किन पनि भने, नेपाली […]
आदेशलाई नेपाल आइडल बनाउन सपोर्ट ग्रुप
बिर्तामोड, पुस ३० । गायन विधाको नेपालको चर्चित रियालिटी शो नेपाल आइडल सिजन ४ को टप १२ मा पर्न सफल झापा बिर्तामोडका आदेश पौडेललाई भोटिङ गर्न सपोर्ट ग्रुप गठन गरिएको छ । ग्रुपले भोटिङका लागि […]
विश्व नम्बर १ प्रिन्सले वार्षिक ३ हजार डलर पाउने
बिर्तामोड, पुस २९ । ब्याडमिन्टनको जुनियरतर्फ विश्व नम्बर १ प्रिन्स दाहालले वार्षिक तीन हजार डलर पाउने भएका छन् । विश्व ब्याडमिन्टन महासंघले बुधबार जारी गरेको बरियतामा प्रिन्स शीर्ष स्थानमा उक्लिएका हुन् । बुधबारमात्र विश्व नम्बर […]
एएफसी कपः यी हुन् मछिन्द्रका प्रतिद्वन्द्वी क्लब
बिर्तामोड, पुस २८ । सहिद स्मारक ए डिभिजन लिगको सातौँ चरणमा शीर्ष स्थानमा रहँदै मछिन्द्र फुटबल क्लबले नेपालको प्रतिनिधि गर्दै एएफसी कप–०२२ छनोटमा स्थान बनायो । अर्को नजिकको प्रतिद्वन्द्वी मनाङ मर्स्याङ्दीलाई एक अंकले पछाडि पार्दै […]



