Category: 'समाचार'
धुलाबारी खानेपानी चुनाव: राजवंशीको समूहद्वारा प्रतिबद्धता सार्वजनिक
मेचीनगर, चैत ११ । धुलाबारी खानेपानी उपभोक्ता समितिको आसन्न चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरुले खानेपानी संस्थाको विकृति, विसंगति र दुरुपयोग रोक्न कुनै दलसँग गठबन्धन नगरी एक्लै चुनावी मैदानमा उत्रिएको बताएका छन् । आज धुलाबारीमा पत्रकार […]
कार्कीलाई झापाका पाँचवटा वस्तुगत संघको समर्थन
बिर्तामोड, चैत ११ । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतका झापामा रहेका अधिकांश वस्तुगत संघहरुले केन्द्रीय सदस्य उम्मेदवारका रुपमा राजकुमार कार्की (राजु) लाई अघि सारेका छन् । आज बिर्तामोडमा नेपाल अलैँची व्यवसायी महासंघले पत्रकार सम्मेलन गरेर कार्कीलाई […]
सहारा हाफ म्याराथन चैत २१ मा हुने
बिर्तामोड, चैत ११ । नेपालकै सबैभन्दा ठुलो र उत्कृष्ट सहकारी संस्था सहारा नेपाल साकोसले आफ्नो २८ औँ स्थापना दिवसको अवसरमा पारेर हाफ म्याराथन प्रतियोगिता आयोजना गर्ने भएको छ । संस्थाको स्थापना दिवस यही चैत २१ […]
धुलाबारी खानेपानी चुनाव: खत्री, श्रेष्ठ र राजवंशीको त्रिपक्षीय भीडन्त
-विनिशा शर्मा मेचीनगर, चैत ११ । धुलाबारी खानेपानी उपभोक्ता समितिको आसन्न निर्वाचनमा ११ पदका लागि ३४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । २०५२ सालमा एसियाली विकास बैंक र जाइका नेपालको ४५ करोड रुपैयाँ अनुदान सहयोगमा […]
कोशी प्रदेशको विजयी सुरुवात
बिर्तामोड, चैत १० । कोशी प्रदेशले ललितपुर मेयर्स वुमन्स च्याम्पियनसिप टि२० प्रतियोगितामा ललितपुर मेयर्स ११ लाई ७ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । जितको लागि ६६ रनको सामान्य विजयी लक्ष्य पछ्याएको कोशीले १२ ओभरमा […]
उद्योग वाणिज्य महासंघ कोसी प्रदेश अध्यक्षमा राउत
बिर्तामोड, चैत ९ । नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशको अध्यक्षमा उद्योगी राजेन्द्र राउत चयन भएका छन् । आज बिहीबार झापाको बितामोडमा सम्पन्न महासंघको पाँचौँ सभाले राउतलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । विराटनगरका […]
उद्योग वाणिज्य महासंघ कोसीको पाँचौँ प्रदेशसभा सम्पन्न
बिर्तामोड, चैत ९ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा सार्क चेम्बर अफ कमर्सका उपाध्यक्ष चण्डीराज ढकालले चर्को बैंक ब्याजदरका कारण उद्यागी व्यवसायीहरु ठुलो मारमा परेको बताएका छन् । महासंघ कोसी प्रदेशको पाँचौँ प्रदेशसभालाई सम्बोधन […]
नेपाली क्रिकेटको वरियतामा सुधार
बिर्तामोड, चैत ८ । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को नयाँ ओडिआई वरियतामा एक स्थान सुधार गरेको छ । आइसिसीले बुधबार सार्वजनिक गरेको नयाँ ओडिआई वरियतामा नेपालले एक स्थान सुधार १५ औँ स्थानमा उक्लिएको छ […]
मेची महोत्सवमा आज रचना रिमाल आउने
मेचीनगर, चैत ७ । सोमबारबाट धुलाबारीमा सुरु भएको ‘प्रथम मेची महोत्सव’ मा आज चर्चित गायिका रचना रिमाल आउने भएकी छन् । मेची चेम्बर अफ कमर्सको आयोजना र रोलिङ क्लबको सहआयोजनामा भइरहेको महोत्सवको दोस्रो दिन आज […]

