Category: 'समाचार'
वीरता जेसीजले मिस झापा आयोजना गर्ने
बिर्तामोड, भदौ १८ । झापाको बिर्तामोडमा रहेको वीरता जेसीजले यो वर्ष मिस झापाको आयोजना गर्ने भएको छ । जेसीजको बोर्ड बैठकले सन् २०२१ मा मिस झापा गर्ने निर्णय गरेको हो । नारीहरुमा अन्तरनिहित प्रतिभा उजागर […]
‘हिमालयन रोडिज’ को बिर्तामोड अडिसन भदौ २० मा
बिर्तामोड, भदौ १८ । चर्चित टिभी रियालिटी शो ‘हिमालयन रोडिज’ को चौथो सिजनका प्रि–अडिसनहरू हुने मिति र स्थानको घोषणा भएको छ । युवाहरूमा लोकप्रिय मोटरसाइकल ब्रान्ड यामाहा युवा सशक्तीकरणका लागि रोडिजसँग दोस्रो सिजनदेखि नै आबद्ध […]
नेपाल र भारतबीच बराबरी
बिर्तामोड, भदौ १७ । पहिला हाफ अग्रता लिए पनि दोस्रो हाफमा सम्हालिन नसक्दा घरेलु टिम नेपाल पहिलो मैत्रीपूर्ण खेलमा भारतसँग बराबरीमा रोकिएको छ । बिहीबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले भारतसँग १–१ गोलको […]
कक्षा १२ को परीक्षा भदौ ३० बाट
बिर्तामोड, भदौ १७ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को स्थगित परीक्षा यही भदौ ३० गतेबाट सञ्चालन गर्ने भएको छ । बोर्डको बैठकले भदौ ३० गतेदेखि असोज ८ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो […]
आज दिनभर भारी वर्षा हुने
बिर्तामोड, भदौ १७ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज देशको प्रदेश नं १, बाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ । अहिले पनि […]
बिर्तामोडका ४० अपांगता भएका परिवारलाई खाद्यान्न
बिर्तामोड, भदौ १५ । छठ समाज सेवा समिति बिर्तामोड र नेपाल सुनचाँदी व्यवसायी संघ झापाले संयुक्त रुपमा बिर्तामोड नगरपालिका–१ र २ का अपाङ्गता भएका १५ परिवारलाई राहत वितरण गरेको छ । लकडाउनको समयमा जीविकोपार्जनको कुनै […]
बस्नेत र डालमिया नेपाल-भारत उद्योग वाणिज्य महासंघको सदस्य चयन
बिर्तामोड, भदौ १४ । झापाका दुईजना युवा व्यवसायी तथा उद्योगी नेपाल भारत उद्योग वाणिज्य महासंघ प्रदेश १ को सदस्यमा चयन भएका छन् । बिर्तामोडका व्यवसायी विनोद बस्नेत र मेचीनगरका व्यवसायी विजय डालमिया सदस्य चयन भएका […]
परिसंघले गठन गर्यो विदेशी लगानी सहजीकरण समिति
बिर्तामोड, भदौ १४ । नेपाल उद्योग परिसंघले विदेशी लगानी सहजीकरण समिति गठन गरेको छ । परिसंघका उपाध्यक्ष हेमराज ढकालको नेतृत्वमा बर्जर पेन्ट्सका कन्ट्री म्यानेजर साइबल घोष संयोजक रहने गरी समिति गठन भएको हो । समितिको […]
इक्यान रजत महोत्सवमा आश्रमलाई सहयोग
बिर्तामोड, भदौ १३ । विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीलाई शैक्षिक परामर्श दिँदै आएका ‘कन्सल्टेन्सी’ हरु संस्थागत भएको २५ वर्ष लागेको छ । २५ वर्षअघि गठन भएको नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापा शाखा पनि आज […]



