Category: 'समाचार'
सहारा नेपाल २७ वर्षमाः १५ अर्बको वासलात, एटिएम मेसिनको उद्घाटन हुँदै
बिर्तामोड, चैत २१ । सदस्य संख्या र शेयर पुँजीका हिसाबले नेपालकै सबैभन्दा उत्कृष्ट र ठुलो सहकारीको रुपमा रहेको झापा चारपानेको सहारा नेपाल साकोसको वासलात १५ अर्ब रुपैयाँ पुगेको छ । संस्थाको २७ औँ स्थापना दिवसको […]
नेप्लिज टिन्सद्वारा गायन रियालिटी शोका फाइनलिस्टलाई सम्मान
बिर्तामोड, चैत २० । किशोर तथा युवाहरुको लोकप्रिय सामाजिक संस्था नेप्लिज टिन्सले गायन रियालिटी शोका झापाली फाइनलिस्टहरुलाई सम्मान गरेको छ । एक कार्यक्रमका बीच बिर्तामोडमा उनीहरुलाई सम्मान गरिएको संस्थापक अध्यक्ष मनिष बस्नेतले जानकारी दिए । […]
झापामा पहिलोपटक सहकारी सम्मेलन सुरु, पुरस्कृतको नाम सार्वजनिक
बिर्तामोड, चैत १९ । झापामा पहिलोपटक आयोजना गरिएको जिल्लास्तरीय सहकारी सम्मेलन आजबाट बिर्तामोडमा सुरु भएको छ । झापा जिल्ला सहकारी संघ लिमिटेडले ६५ औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर सम्मेलन आयोजना गरेको हो । सम्मेलनको […]
वडास्तरीय फुटसलको उपाधि बिर्तामोड ३ लाई
बिर्तामोड, चैत १८ । बिर्तामोडमा सम्पन्न वडास्तरीय फुटसल प्रतियोगिताको उपाधि वडा नम्बर ३ ले उचालेको छ । आज बिर्तामोडको एब्सुलेट फुटसलमा सम्पन्न फाइनल खेलमा वडा नम्बर ५ लाई ४–२ गोल अन्तरले हराउँदै वडा नम्बर ३ […]
दमक गोल्ड: पुलिस फाइनलमा
बिर्तामोड, चैत १६ । डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब काठमाडौँ झापाको दमकमा जारी दमक गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ । गोर्खा ब्वाइज रुपन्देहीलाई १–० गोल अन्तरले पराजित गर्दै पुलिस फाइनलमा प्रवेश गरेको हो । […]
बिर्तामोडमा उद्यमीलाई प्रशिक्षण दिइने
बिर्तामोड, चैत १६ । झापाको बिर्तामोडमा रहेको ड्रिम्स वर्ल्ड इन्टरटेन्टमेन्ट प्रालिको आयोजनामा तीन दिने ‘द ट्रेनिङ फर इन्टरपेनरसिपको आयोजना हुने भएको छ । युवाहरुको बढ्दो चासो उद्यमशीलता रहेको र सोही कुरालाई मध्यनजर गर्दै अझ त्यो […]
दमक गोल्ड कपः मनाङ फाइनलमा
बिर्तामोड, चैत १५ । मनाङ मर्स्याङ्दी क्लब झापाको दमकमा जारी दमक गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ । दमक–३ स्थित प्रस्तावित मदन भण्डारी रंगशालामा मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङलाई १–० को […]
दमक गोल्ड कपः पुलिस सेमिफाइनलमा
बिर्तामोड, चैत १४ । डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब दमक गोल्ड कपको अन्तिम चारमा प्रवेश गरेको छ । क्यामरुनको एभिनियर फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै पुलिसले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको […]
ब्यान्डसहित कन्सर्ट गर्दै गायक प्रमोद
बिर्तामोड, चैत १४ । नेपाली आधुनिक संगीतका लोकप्रिय तथा व्यस्त गायक प्रमोद खरेल पहिलोपटक आफ्नो औपचारिक ब्यान्डसहित दर्शकमाझ प्रस्तुत हुने भएका छन् । गायक खरेलले आफ्नै आधिकारिक ब्यान्डसहित लाइभ कन्सर्ट गर्न लागेका हुन् । यही […]

