Category: 'समाचार'
बिर्तामोडका ४० अपांगता भएका परिवारलाई खाद्यान्न
बिर्तामोड, भदौ १५ । छठ समाज सेवा समिति बिर्तामोड र नेपाल सुनचाँदी व्यवसायी संघ झापाले संयुक्त रुपमा बिर्तामोड नगरपालिका–१ र २ का अपाङ्गता भएका १५ परिवारलाई राहत वितरण गरेको छ । लकडाउनको समयमा जीविकोपार्जनको कुनै […]
बस्नेत र डालमिया नेपाल-भारत उद्योग वाणिज्य महासंघको सदस्य चयन
बिर्तामोड, भदौ १४ । झापाका दुईजना युवा व्यवसायी तथा उद्योगी नेपाल भारत उद्योग वाणिज्य महासंघ प्रदेश १ को सदस्यमा चयन भएका छन् । बिर्तामोडका व्यवसायी विनोद बस्नेत र मेचीनगरका व्यवसायी विजय डालमिया सदस्य चयन भएका […]
परिसंघले गठन गर्यो विदेशी लगानी सहजीकरण समिति
बिर्तामोड, भदौ १४ । नेपाल उद्योग परिसंघले विदेशी लगानी सहजीकरण समिति गठन गरेको छ । परिसंघका उपाध्यक्ष हेमराज ढकालको नेतृत्वमा बर्जर पेन्ट्सका कन्ट्री म्यानेजर साइबल घोष संयोजक रहने गरी समिति गठन भएको हो । समितिको […]
इक्यान रजत महोत्सवमा आश्रमलाई सहयोग
बिर्तामोड, भदौ १३ । विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीलाई शैक्षिक परामर्श दिँदै आएका ‘कन्सल्टेन्सी’ हरु संस्थागत भएको २५ वर्ष लागेको छ । २५ वर्षअघि गठन भएको नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापा शाखा पनि आज […]
लगातारको वर्षाले झापामा ११२ घर डुबानमा
बिर्तामोड, भदौ १३ । लगातारको वर्षका कारण झापाको दक्षिणी क्षेत्र डुबान भएको छ । भदौ लागेसँगै झापामा निरन्तर पानी परिरहेको छ । झापाका कनकाई, मेची, बिरिङ, रतुवा, कमल, किस्ने, देउनिया, निन्दा, मावा, हडिया, टाङटिङ, सतासीलगायतका […]
नेप्लिज टिन्स वार्षिकोत्सव: दुईजना विद्यार्थीलाई १० कक्षासम्म निःशुल्क पढाउने
बिर्तामोड, भदौ ११ । किशोरावस्थाका युवालाई एकताबद्ध गरेर सामाजिक काममा अग्रसर रहँदै आएको नेप्लिज टिन्सले आफनो छैटौँ वार्षिक उत्सव मनाएको छ । साथै, दिपिका लिम्बू स्मृति दिवस पनि सम्पन्न गरेको छ । दिपिकाको शव रहेको […]
नेपाललाई बक्सिङमा तीन कास्य
बिर्तामोड, भदौ ९ । युनाइटेड अरब इमिरेटस् (युएई) मा जारी एएसबिसी एसियन युथ एन्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा नेपालले तीन कास्य पदक जितेको छ । नेपालका लागि पुरुषतर्फ छिरिङ वाङ्दी शेर्पाले जुनियर ५४ किलोमा कुबेतका खेलाडी […]
ब्लड क्यान्सर रोगी राजुलाई एकै व्यक्तिबाट १५ लाखको प्रतिबद्धता
बिर्तामोड, भदौ ८ । बिर्तामोडका ब्लड क्यान्सरबाट ग्रसित राजु चौधरीलाई एकजना चिकित्सकले १५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । बिर्तामोडको स्थानीय रिदम ब्यान्डका गायक तथा गितारिस्ट उनको काठमाडौँमा उपचार भइरहेको छ । चौधरीलाई […]
बिर्तामोड खोप प्रकरणः स्वास्थ्यका कर्मचारी र खड्कालाई कारबाहीको सिफारिस
बिर्तामोड, भदौ ७ । २४ दिनअघि बिर्तामोडको टाइमलेस मुमेन्ट होटलमा कोभिडविरुद्धको खोप लुकाएर राखेको अवस्थामा भेटिएपछि छानबिन गर्न गठित समितिले प्रतिवेदन सार्वजनिक गरेको छ । बिर्तामोड नगरपालिकाका कोभिड फोकल पर्सन ओमबहादुर खड्काले खोप लुकाएर राखेको […]

