Category: 'समाचार'
कक्षा १२ को नतिजा सार्वजनिक
बिर्तामोड, माघ १९ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ । नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमा हेर्न सकिने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए । […]
कक्षा १२ को नतिजा सार्वजनिक हुँदै
बिर्तामोड, माघ १९ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्दै छ । बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले आज नतिजा सार्वजनिक गर्ने जानकारी दिए । त्यसका लागि अहिले परीक्षा बोर्डको बैठक बसिरहेको […]
लेडी लायन्सद्वारा रोड पेन्ट र सिरक वितरण
बिर्तामोड, माघ १६ । लायन्स क्लब अफ बिर्तामोड लेडीले एक कार्यक्रमको आयोजना गरेर बिर्तामोडस्थित पुरानो भद्रपुररोड रोड पेन्ट गरेको छ । शुक्रबार पुरानो भद्रपुररोडमा लगाइको स्पिड ब्रेकरमा रोड पेन्ट गरिएको हो । भद्रपुररोड निर्माणाधीन रहेको […]
बिर्तामोडमा लायन्सको डिजी सम्मान, तीन प्रतिभा सम्मानित
बिर्तामोड, पुस ६ । झापाका नौवटा लायन्स क्लबको संयुक्त आयोजनामा सोमबार बिर्तामोडमा डिस्ट्रिक्ट गभर्नर सम्मान कार्यक्रम सम्पन्न भएको छ । साथै, सोही अवसरमा लायन्सका नयाँ सदस्यहरुलाई पिन प्रदान गरिएको छ । लायन्स क्लब डिस्ट्रिक्ट ३२५ […]
नर्सिङ, एचए र फार्मेसीको सिट बाँडफाँडमा सिटिइभिटीको मनोमानी
काठमाडौँ, असोज २० । सिटिइभिटीले नर्सिङ, एचए, डिप्लोमा इन फार्मेसीलगायतका स्वास्थ्यका कार्यक्रमको सिट निर्धारण गरेको छ । सिटिइभिटीका अध्यक्ष र चिकित्सा शिक्षा आयोगका सहअध्यक्ष रहेका शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको प्रत्यक्ष दबाबमा ती कार्यक्रमहरुको सिट निर्धारणमा […]
सानो माईमा बगेका भण्डारी मृत फेला
बिर्तामोड, भदौ ४ । सानो माई खोलाले बगाएर बेपत्ता भएका झापा गाउँपालिका–२ झापाका १५ वर्षीय राजु भण्डारी मृत फेला परेका छन् । बुधवार साँझ ७ बजेको समयमा सानो माईमा पौडी खेल्ने क्रममा खोलाले बगाएर बेपत्ता […]
ल्याबका लागि एक्सेल बैंकसहितका संस्थाबाट पौने आठ लाख
कनकाई, साउन २२ । जनस्तरबाट स्थापना भएको कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याबका लागि एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड बिर्तामोडले पाँच लाख एक हजार रुपैयाँ प्रदान गरेको छ । त्यस्तै, ग्लोबल आइएमइ बैंक लिमिटेडले एक लाख, […]
आज रातिदेखि भारी वर्षाको सम्भावना
बिर्तामोड, साउन २० । आज राति देशका केही स्थानमा भारी वर्षा हुने मौसमविद्ले जनाएका छन् । बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव नेपालको मौसम प्रणालीमा परेकाले वर्षा हुने भएको हो । आज राति देशभरिको […]
तत्काल विद्यालय नखोल्न प्रशासनको निर्देशन
बिर्तामोड, साउन १७ । जिल्ला प्रशासन कार्यालय झापा र शिक्षा विकास तथा समन्वय इकाईले अर्को सूचना नभएसम्म विद्यालय नखोल्न सम्बन्धित पक्षलाई निर्देशन दिएका छन् । प्रशासन र इकाईले एकसाथ विज्ञप्ति निकालेर सामुदायिक र निजी विद्यालय […]

