Category: 'समाचार'
बिर्तामोड खेलकुद महोत्सवमा ४८१ पदक
बिर्तामोड । २०७६ सालको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको छनोटका लागि बिर्तामोडमा नगरस्तरीय खेलकुद महोत्सव हुने भएको छ । प्रतियोगिता यही माघ २७ गतेदेखि फागुन २ गतेसम्म सञ्चालन हुनेछ । शुक्रबार नगर खेलकुद विकास समितिले पत्रकार […]
जंगली बँदेल मार्न अनुमति !
झापा । सरकारले निजी खेत, खला तथा बारीमा आउने जंगली बँदेल मार्न कृषकलाई अनुमति दिएको छ । जंगली वन्यजन्तुलाई चालु आर्थिक वर्ष २०७६/७७ भर ‘कृषि हानिकारक वन्यजन्तु’ घोषणा गरी त्यस्ता जंगली बँदेलले निजी खेत, खला […]
इन्जिनियर श्रेष्ठको ‘पिरती नाप्ने के ले हो’ (भिडियो सहित)
बिर्तामोड । पछिल्लो समय लोक आधुनिक गायनमा चर्चामा रहेका गायक वीरेन्द्र श्रेष्ठको नयाँ गीत ‘पिरती नाप्ने के ले हो’ सार्वजनिक भएको छ । बिहीबार एक कार्यक्रमका बीच काठमाडौँ युट्युबमार्फत सो गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको […]
विद्यार्थीलाई सयपत्रीको न्यानो कपडा
बिर्तामोड– एमएडब्लु फाउन्डेसन र सयपत्री ट्रेड लिंक बिर्तामोडले एक कार्यक्रमका बीच विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरेका छन् । बिर्तामोड नगरपालिका–१० स्थित चमरधापमा रहेको चमरधाप प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा, झोला र शैक्षिक […]
आस्था राउतलाई ४ दिन हिरासतमा राखिने
झापा । गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले राउतलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । काठमाडौं प्रहरी परिसर, टेकुले जिल्ला सरकारी […]
मिजास बने वीरता जेसीजको अध्यक्ष
बिर्तामोड । युवा व्यवसायी मिजास पोखरेल वीरता जेसीजको वर्ष २०२० को अध्यक्षमा निर्वाचित भएका छन् । आइतबार साँझ भएको निर्वाचनबाट उनी वीरता जसीजको अध्यक्ष निर्वाचित भएका हुन् । वीरता जेसीजको ३९ औँ साधारणसभाको बन्दसत्रमा भएको […]
गोर्खा सैनिकले मनायो गणतन्त्र दिवस
बिर्तामोड । भारतीय भूतपूर्व गोर्खा सैनिक संघले झापाको बिर्तामोडमा ७१ औँ गणतन्त्र दिवस मनाएको छ । उसले आजीवन सदस्यहरुलाई कदरपत्रले सम्मान गर्दै गणतन्त्र दिवस मनाएको हो । संघका अध्यक्ष धनकुमार गुरुङको अध्यक्षता र बिर्तामोड नगरपालिका […]
क्रिकेट संघको सद्भावनादूतमा गायक प्रमोद
बिर्तामोड । क्रिकेट संघ प्रदेश नम्बर १ ले गायक प्रमोद खरेललाई क्रिकेट संघ प्रदेश १ को सद्भावनादूतको रुपमा नियुक्त गरको छ । विराटनगरमा सम्पन्न संघको दोस्रो बैठकल सो निर्णय गरको हो । गायक खरेलले क्रिकेट […]
२० वर्षीय सञ्जयले बनाए ह्याचरी मेसिन
एकपटकमा ५०० चल्ला उत्पादन – हिमाल खरेल बिर्तामोड । २० वर्षीय सञ्जय बाँस्तोला पेशाले इन्जिनियर होइनन् । विराटनगरको एक कलेजमा बिसिए पढ्दैछन् । कलेज विदा भएको समयमा बुवाले सञ्चालन गरेको एसएन्डएस कृषि फर्ममा व्यस्त हुन्छन् […]


