Category: 'समाचार'
अभियानलाई पूर्वेली क्लब र गौरादह उवा संघको सहयोग
बिर्तामोड, जेठ २१ । एकका लागि एक अभियानलाई बिर्तामोडको पूर्वेली युवा क्लब र गौरादह उद्योग वाणिज्य संघले नगद सहयोग गरेका छन् । बुधबार अभियानको बैठकमा पूर्वेलीले नगद ५१ हजार र संघले नगद ४० हजार रुपैयाँ […]
एकका लागि एक अभियानले झापामा पिसिआर प्रयोगशाला बनाउने
बिर्तामोड, जेठ २१ । ‘एकका लागि एक’ अभियानले झापामा कोभिड १९ को संक्रमण परीक्षण गर्न प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको छ । बुधबार बिर्तामोडमा बसेको अभियानका साझेदार संस्थाको बैठकले जिल्लामा पिसिआर प्रयोगशाला स्थापना गर्ने निर्णय […]
एकका लागि एक अभियानले दियो १०२० थान किट
बिर्तामोड, जेठ २१ । ‘एकका लागि एक’ अभियानले कोरोना भाइरस नियन्त्रणका लागि झापामा हालसम्म एक हजार २० थान किट प्रदान गरेको छ । अभियानका संयोजक महेन्द्रकुमार गिरीका अनुसार जिल्ला प्रशासन कार्यालय झापालाई ६४० थान भाइरल […]
कोरोनाबाट विश्वभर ६४ लाख ७३ हजार संक्रमित, ३ लाख ८१ हजारको मृत्यु
बिर्तामोड, जेठ २१ । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ८१ हजार ७०६ पुगेको छ । हालसम्म ६४ लाख ७३ हजार ५०६ जनामा कोभिड १९ पुष्टि भएको छ । ३० […]
चुरोटमा बढी मूल्य लिने बिर्तामोडको पसल सिल
बिर्तामोड, जेठ २० । लकडाउनको मौका छोपेर मुल्य वृद्धि भएको पाइएपछि प्रशासनले झापाको बिर्तामोडस्थित एक पसल सिल गरेको छ । बिर्तामोड–५ स्थित हिकोला रोडमा रहेको पशुपति ट्रेडिङ सेन्टरले सुर्तीजन्य पदार्थको बिक्रीमा अत्यधिक मुल्य असुलेको पाइएपछि […]
झापामा १७ निको भए, ५ संक्रमित थपिए
बिर्तामोड, जेठ २० । मंगलबार एकै दिन झापाका १७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । उनीहरु बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत थिए । झापाको कचनकवल गाँउपालिकाका उनीहरु आज डिस्चार्ज भएको […]
व्यवसायी गिरीको पहलमा सुरक्षा पोस्ट बनाइने
बिर्तामोड, जेठ २० । एकका लागि एक अभियानअन्तर्गत सुरक्षा पोस्ट स्थापना उपसमितिको एक टोलीले आज मंगलबार सीमा क्षेत्रको स्थलगत निरीक्षण गरेको छ । कोरोना संक्रमण रोकथाम, उपचार, समन्वय तथा अनुगमन समिति झापाको आग्रहमा अभियानले झापाका […]
कोरोनाबाट विश्वभर ६३ लाख ६१ हजार संक्रमित, ३ लाख ७७ हजारको मृत्यु
बिर्तामोड, जेठ २० । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ७७ हजार १५० पुगेको छ । हालसम्म ६३ लाख ६१ हजार ५३९ जनामा कोभिड १९ पुष्टि भएको छ । २९ […]
कोरोनाबाट विश्वभर ६२ लाख ५९ हजार संक्रमित, ३ लाख ७३ हजारको मृत्यु
बिर्तामोड, जेठ १९ । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ७३ हजार ६९६ पुगेको छ । हालसम्म ६२ लाख ५९ हजार २४३ जनामा कोभिड १९ पुष्टि भएको छ । २७ […]

