Category: 'समाज'

१९ अर्ब रुपैयाँको वासलात बनाउने सहारा साकोसको लक्ष्य
बिर्तामोड, कात्तिक १८ । नेपालकै ठुलो र सफल सहकारी बिर्तामोडको सहारा नेपाल साकोसले यो आर्थिक वर्षभित्र १९ अर्ब रुपैयाँको वासलात बनाउने लक्ष्य राखेको छ । संस्थाको २७ औँ वार्षिक साधारणसभामा जारी गरिएको विज्ञप्तिअनुसार हाल रहेको […]
झापा गाउँपालिका अध्यक्ष र पूर्वउपाध्यक्षलाई तीन महिना कैद
बिर्तामोड, कात्तिक १७ । झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साह, गाउँपालिकाकी पूर्वउपाध्यक्ष कुन्तीदेवी बुढाथोकीसहित १० जनालाई भ्रष्टाचार मुद्दामा तीन महिना कैद सजाय भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको करिब चार महिनामै अदालतले […]
खोकी चट बनाउने घरेलु औषधि पिपला
बिर्तामोड, कात्तिक १७ । अहिले बदलिँदो मौसमले गर्दा बच्चादेखि बृद्धासम्मलाई खोकीको समस्या एकदमै धेरै भइरहेको पाइन्छ । यस समस्याबाट छुट्कारा पाउन पिपला नामको मसलाको सहारा लिन सकिन्छ । पिपलामा प्रोटिन, एन्टिइन्फ्लामेटरी गुण, आदि जस्ता पोषक […]
आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
बिर्तामोड, कात्तिक १७ । सरकारले यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम कात्तिक १७ र १८ गते (आज र भोलि) सञ्चालन गर्दैछ । सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण […]
बालिका बलात्कार गर्ने हल्दिबारीका श्रेष्ठ पक्राउ
बिर्तामोड, कात्तिक १६ । झापाको हल्दिबारीमा ९ वर्षीया बालिका बलात्कार गर्ने एकजना पुरुष पक्राउ परेका छन् । बालिकालाई बलात्कार गरेको आरोपमा हल्दिबारी गाउँपालिका–४ बडाबारी तामाङबस्तीका ४५ वर्षीय डिल्लीकुमार श्रेष्ठ पक्राउ परेको प्रहरीले जनाएको छ । […]
साना मझौलाको नाफा ६४ लाख, अध्यक्षमा पुनः देवी निरौला बस्नेत
बिर्तामोड, कात्तिक १६ । अतिथि सदनरोड बिर्तामोडमा मुख्य कार्यालय रहेको साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाले ६४ लाख रुपैयाँ नाफा गरेको छ । संस्थाको आज बिर्तामोडमा सम्पन्न १३ औँ साधारणसभामा अध्यक्ष देवी निरौला […]
आर्थिक अभावका कारण धुलाबारीका संजोगको उपचारमा समस्या
मेचीनगर, कात्तिक १६ । ब्रेन हेमोरेज (मस्तिष्क घात)का कारण जीवन मरणको संघर्ष गरिरहेका मेचीनगर–१० खयरडाँगीका ३० वर्षीय संजोग थापा मगरको उपचारमा चरम आर्थिक अभाव भएको छ । गाउँतिर मजदुरी गरेर परिवारको जीविका चलाउँदै आएका विपन्न […]
अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा पत्रकार पोर्तेलेको ‘म्लेच्छ’ मञ्चन हुने
मेचीनगर, कात्तिक १५ । झापा मेचीनगरको परिवर्तन थिएटरले भारतको अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा सहभागिता जनाउने भएको छ । पूर्वोत्तर भारत असमको लखिमपुरमा यही नोभेम्बर ५ देखि ९ तारिख (१९–२२ कात्तिक) सम्म आयोजना हुने तेस्रो अभियान इन्टरनेसनल […]
भारतीय सयपत्री फूलमा प्रतिबन्ध, झापामा माग धान्नेगरी उत्पादन
बिर्तामोड, कात्तिक १५ । झापालगायत जिल्लाका बजारमा भारतीय सयपत्री फूल अत्यधिक आउने गरेकोमा सरकारले सयपत्री फूलको मालाको आयातमा प्रतिबन्ध लगाएको छ । आन्तरिक उत्पादनले माग धान्न सक्ने भएकाले सयपत्री फूलको माला आयातमा प्रतिबन्ध लगाएको हो […]