बिर्तामोड, चैत १९ । कोरोना भाइरसका कारण मानिस मात्र पीडित बनेका छैनन्, हाम्रै वरिपरि रहेका जनवारहरु पनि संघर्षपूर्ण जीवन बिताइरहेका छन् । खानेकुराको अभावमा खासगरी कुकुरहरु छट्पटाइरहेका छन् । रोजगार गुमका मानिसलाई त सरकार र […]
-हिमाल खरेल बिर्तामोड, चैत १८ । विश्वभरि महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) बाट हालसम्म संसरभर ३७ हजार ८१४ जनाको निधन भएको विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ ) ले जनाएको छ । विश्वभर सात लाख […]
बिर्तामोड, चैत १७ । झापाको बिर्तामोड नगरपालिकाले कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोष गठन र सञ्चालन कार्यविधि २०७६ पारित गरेको छ । आज सामबार बसेको नगर कार्यसमितिको बैठकले कार्यविधि पारित गर्दै बिर्तामोडमा ५० लाख […]
बिर्तामोड, चैत १७ । कोरोना संक्रमणका कारण लक डाउन भएका बेला रोजगारी गुमाएका विपन्न परिवारलाई झापा बाह्रदशीको चम्लागाईं परिवारले खाद्य सामग्री उपलब्ध गराएको छ । लक डाउनमा रोजगारी नहुँदा तथा आफ्नै घरभित्र बस्दा खाद्य संकट […]
बिर्तामोड, चैत १६ । बिर्तामोड नगरपालिकाले वडा नम्बर १ बाट विदेशदेखि हालसालै आएका व्यक्तिहरुको लागत संकलन सुरु गरेको छ । बिर्तामोड नगरपालिकाका प्रवक्ता अग्निप्रसाद पाण्डेका अनुसार अन्य वडामा पनि त्यस्ता व्यक्तिहरुको पहिचान कार्य सुरु गरिनेछ […]
बिर्तामोड, चैत १६ । नेपालका चर्चिच सेलिब्रेटी हेयरस्टाइलिस नील डेविड कटवालले कोरोना भाइरसको बढ्दो त्रासबाट जोगिन सरकारले गरेको लक डाउनसँगै विभिन्न परोपकारी घोषणा गरिरहेका छन् । यसपटक उनले आफ्ना ६५ भन्दा बढी फ्रेन्चाइजहरुका लागि परोपकारी […]
बिर्तामोड, चैत १६ । झापाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले टोल सुधार तथा विकास समिति र स्थानीयबासीले विदेशबाट आएका नागरिकको सूचना प्रहरीलाई नदिएकोप्रति गुनासो गरेका छन् । आइतबार बिहान ०६ः४६ बजे सामाजिक सञ्जाल फेसबुकममा स्टाटस […]
झापा, चैत १५ । कोरोना भाइरस (कोभिड १९) को संक्रमण विश्वभर महामारीको रूपमा फैलिएको छ । छ लाखभन्दा बढी संक्रमण र करिब २८ हजारजनाको मृत्युसँगै कोभिड १९ ले यो शताब्दीकै सबभन्दा ठुलो महामारीको रूप लिइसकेको […]
बिर्तामोड, चैत १४ । कोरोना भाइरसका कारण रोजगारी गुमेपछि विचल्लीमा परेका मेचीनगर ८ स्थित चिया बगानका मजदुरलाई मेचीनगरको एकता युवा क्लबले शुक्रबार खाद्य सामग्री वितरण गरेको छ । क्लबका सदस्यले मजदुरको घरमै पुगेर खाद्यान्न बाँडेका […]
बिर्तामोड, चैत १४ । झापाको बिर्तामोडमा रहेको बिएन्डसी टिचिङ हस्पिटल तथा मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले आफ्नो अस्पताल राज्यलाई दिने घोषणा गरेका छन् । सो अस्पतालमा २५ बेडको भेन्टिलेटर, १ सय बेडको आइसियु, ८ […]