Category: 'समाज'

सदस्यहरुसँग खुला सम्वाद गर्दै शिक्षा बहुउद्देश्यीय सहकारी
मेचीनगर, जेठ ११ । शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यहरुसँग खुला सम्वाद सुरु गरेको छ । झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको संस्थाले प्रदान गर्ने सेवा–सुविधा, संस्थाको वर्तमान अवस्था, सदस्यको संस्थाप्रतिको जिम्मेवारी लगायतको विषयमा सम्वाद सुरु […]
यस्ता छन् पौष्टिक तत्वले गर्ने काम
बिर्तामोड, जेठ १० । १. कार्बोहाइड्रेट– शक्ति प्रदान गर्छ । ७०–८० प्रतिशत शक्ति यसैबाट प्राप्त हुन्छ ।– यसको नाप्ने इकाइलाई किलो क्यालोरी भनिन्छ ।– एक ग्राम कार्बोहाइड्रेट बराबर चार किलो क्यालोरी शक्ति प्राप्त हुन्छ । […]
बिर्तामोड खानेपानी निर्वाचनमा दुई पक्षीय प्रतिस्पर्धा हुने
बिर्तामोड, जेठ ७ । बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको आसन्न निर्वाचनका लागि दुई पक्षीय प्रतिस्पर्धा हुने भएको छ । निर्वाचन तालिका अनुसार आज दुईवटा समूहले प्यानल नै बनाएर उम्मेदवारी दर्ता गरेका छन् […]
चट्याङबाट जोगिने उपायहरु
बिर्तामोड, जेठ ३ । वर्षायामसँगै चट्याङको जोखिम सुरु हुने गर्छ । चट्याङको सम्भावित जोखिमबाट बच्नका लागि केही सावधानी अपनाउनुपर्ने हुन्छ । के हो चट्याङ ? समुद्र सतहभन्दा १५ हजारदेखि २५ हजार फिटमाथि आकाशमा उत्पन्न विद्युतको […]
बुट्टाबारी-प्याकुरेलचोक सडक दुई वर्षभित्र बन्ने सम्झौता, लागत सवा ५१ करोड
बिर्तामोड, जेठ २ । बिर्तामोड नगरपालिकाको नगर गौरवको आयोजनाका रुपमा रहेको बुट्टाबारी-प्याकुरेलचोक सडक खण्डको स्तरोन्नतिका लागि शिलान्यास भएको छ । बुट्टाबारीमा आज आयोजित एक समारोहका बीच ६ दशमलव २ किलोमिटर लम्बाई रहेको सडकको शिलान्यास भएको […]
बिर्तामोडमा तीनमहिने सौन्दर्य तालिम सुरू
बिर्तामोड, जेठ १ । बिर्तामोडमा तीनमहिने सौन्दर्य (ब्युटिपार्लर) सम्बन्धी निःशुल्क आधारभूत तालिम सुरू भएको छ । युवा पुस्ताका महिलाहरूको क्षमता र सीपको विकास गरी आत्मनिर्भर बनाउने उद्देश्यले तालिम आयोजना गरिएको हो । बिर्तामोडस्थित महिलामुक्ति अभियान […]
झापा गाउँपालिकाद्वारा २३८ विपन्न परिवारलाई घर हस्तान्तरण
बिर्तामोड, बैशाख २५ । सुरक्षित आवास कार्यक्रमअन्तर्गत झापाको झापा गाउँपालिकामा घर हस्तान्तरण गरिएको छ । आज एक कार्यक्रमको आयोजना गरी गाउँपालिकाले २३८ वटा घर हन्तान्तरण गरेको झापा गाउँपालिका अध्यक्ष जयनारायण शाहले जानकारी दिए । ह्याबिटाट […]
शिशुको आँखामा गाजल लगाइदिनु कति ठिक ?
बिर्तामोड, बैशाख २१ । जन्मिएको केही महिनापछि शिशुलाई आँखामा गाजल लगाइदिएर चिटिक्क पार्ने चलन छ । त्यसै त बच्चा सुन्दर हुन्छन्, गाजलले झनै ‘क्युट’ देखिन्छन् उनीहरु । गाजल लगाइदिनाले आँखामा चिसो नपस्ने र आँखा पनि […]
युवा तथा खेलकुदमन्त्रीमा मोरङका लिम्बू
बिर्तामोड, बैशाख २१ । युवा तथा खेलकुद मन्त्रीमा डिगबहादुर लिम्बु नियुक्त भएका छन् । पुष्पकमल दाहालको नेतृत्वमा सरकार बनेको ४ महिनापछि युवा तथा खेलकुद मन्त्री नियुक्त गरिएको हो । सांसदीय निर्वाचनमा लिम्बू मोरङ क्षेत्र नम्बर […]