Category: 'समाज'

घुर्ने समस्या हुनेहरुका लागि गर्धन तथा मुखको कसरत
डा राजु पंगेनी हाम्रो श्वास फेर्ने नली नाक वा मुखबाट गर्धन हुँदै फोक्सोसम्म पुगेको हुन्छ। निदाएको बेलामा पनि यही नली मार्फत हामीले बिना अवरोध आरामसँग श्वास फेरिरहेका हुन्छौ। धेरैजसो मोटो मानिसमा गर्धनको भागको श्वास नली साँघुरो […]
लायन्सको पद हस्तान्तरणमा बस्नेत र शर्मालाई सम्मन
बिर्तामोड, पुस १६ । लायन्स क्लब अफ बिर्तामोड सिटीको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । एक कार्यक्रमका बीच झापाको भुरुङ्गामा वर्ष २०२०–२१ ले वर्ष २०२१–२२ लाई पद हस्तान्तरण गरेको हो । वर्ष २०२०–२१ का […]
हल्दिबारीमा बालबालिकाको निःशुल्क मुटु-फोक्सो जाँच
बिर्तामोड, पुस १३ । बालबालिकामा मुटुसम्बन्धी समस्या पत्ता लगाउने उद्देश्यले पल्मोनरी हाइपरटेन्सन एसोसिएसन नेपालले झापाको हल्दिबारीमा मुटुरोग परीक्षण स्वास्थ्य शिविर आयोजना गरेको छ । आज हल्दिबारी माविमा गरिएको परीक्षणमा एक हजारजना विद्यार्थीको मुटु र फोक्सोको […]
इस्ट होराइजनका विद्यार्थीद्वारा कोरोना सम्बन्धी सचेतना
बिर्तामोड, पुस ४ । इस्ट होराइजन मावि धुलाबारीअन्तर्गतको रहेको ४७ औँ जुनियर डिभिजन, एनसिसीका विद्यार्थीले कोरोना सम्बन्धी सचेतना कार्यक्रम गरेका छन् । धुलाबारीमा भएको कार्यक्रममा नयाँ तथा पूर्वएनसिसी विद्यार्थी र कक्षा ९ का विद्यार्थीको सहभागिता […]
इलामको रोङमा २९ किलोमिटर करसोङ पदमार्ग निर्माणनजिक
बिर्तामोड, पुस ४ । आन्तरिक पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यसाथ इलामको रोङ गाउँपालिकामा पदमार्गको निर्माण भइरहेको छ । गत वर्ष कात्तिकबाट सुरु गरिएको पदमार्गको नाम करसोङ पदमार्ग राखिएको छ । स्थानीय लेप्चा भाषामा सुनाखरीलाई करसोङ भनिन्छ […]
धौलागिरी पारिजातको शेयर पुँजी ४ करोड २८ लाख
बिर्तामोड, मंसिर २५ । धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले गत वर्षसम्म ४ करोड २८ लाख ६० हजार २ सय रुपैयाँ शेयर पुँजी पुर्याउन सफल भएको छ । संस्थाको शनिबार बिर्तामोडमा सम्पन्न प्रतिनिधित्वमुलक चौधौ वार्षिक […]
वीरता जेसीजको अध्यक्षमा प्रविन खड्का
बिर्तामोड, मंसिर २५ । वीरता जेसीज सन् २०२२ को अध्यक्षमा प्रविन खड्का निर्वाचित भएका छन् । मंसिर २४ र २५ गते बिर्तामोडमा भएको ४१ औँ साधारणसभाबाट खड्का अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । वीरता जेसीजका […]
डा. पिताम्बरले सुरु गरे आफ्नै पोलिक्लिनिक
बिर्तामोड, मंसिर २४ । झापाबासीका लागि मात्र होइन साविक मेची अञ्चलबासीका लागि डा. पिताम्बर ठाकुर जीवनदाता भएर मेची अञ्चल अस्पतालमा सेवा गरे । अस्पतालमा आठ वर्षसम्म फिजिसियन आउन नमान्दा उनी स्थानीय राजनीतिज्ञ ओम सरवगीको आग्रहमा […]
बिर्तामोडमा डिपिएल पुस्तकालयको सुरुवात
बिर्तामोड, मंसिर १८ । डिपिएल नेपालले झापाको बिर्तामोडमा पुस्तकालयको सुरुवात गरेको छ । आज एक कार्यक्रमका बीच बिर्तामोड–१ मा रहेको क्षितिज नाट्य समूहको भवनमा पुस्ताकलयको सुरुवात तथा उद्घाटन गरिएको हो ।प्रतिनिधिसभा सदस्य तथा माओवादी नेतृ […]