Category: 'समाज'

विराट-अर्जुनको रक्तदानमा १६५ पिन्ट रगत संकलन, कर्मचार्यको १६५ औँपटक
बिर्तामोड, फागुन ८ । नेपालका सर्वाधिक रक्तदाता प्रेमसागर कर्मचार्यको उपस्थितिमा झापाका बिर्तामोडमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । संयोग कस्तो भने तिनै सर्वाधिक रक्तदाताले आज १६५ पटक रक्तदान गरे भने, सो कार्यक्रममा रक्तदाताको संख्या […]
सिके प्रसाईंको स्मृति दिवसमा देवी माविलाई ५० हजार सहयोग
बिर्तामोड, फागुन ८ । नेपाली राजनीतिक, सामाजिक तथा शैक्षिक आन्दोदनका नेता सिके प्रसाईं (भरत बाबु) को २७ औँ स्मृति दिवसमा झापाको एक विद्यालयलाई आर्थिक सहयोग प्रदान गरिएको छ । शनिबार देवीबस्तीमा रहको सिके चिन्तन प्रतिष्ठानमा […]
वीरता जेसिजद्वारा कैदीबन्दीलाई सहयोग
बिर्तामोड, फागुन ३ । भद्रपुर कारागारमा रहेका कैदीबन्दीलाई वीरता जेसीजले ब्ल्यांकेट, लताकपडा र सेनेटरी प्याड वितरण गरेको छ । सोमबार एक कार्यक्रमका बीच करिब ५५ मूल्यबराबरको सामग्री वितरण गरिएको हो । वीरता जेसीजका वर्ष २०२१ […]
मृगौलारोगी ठकुरीलाई झापाली समाज माल्टाको सहयोग
बिर्तामोड, फागुन ३ । वैदेशिक रोजगारीको लागि युरोपको माल्टामा रहेका नेपालीहरुले हल्दिबारी ३ की मिर्गौलारोगी मञ्जु ठकुरीलाई ९० हजार रुपैयाँ सहयोग गरेका छन् । अन्तर्राष्ट्रिय झापाली समाजको सदस्य राष्ट्र झापाली समाज माल्टा र माल्टामा कार्यरत […]
ताप्लेजुङको सिरिजंगामा डढेलोले ठुलो रुप लिँदै
बिर्तामोड, फागुन २ । सिरिजंगा गाउँपालिका ५को पेदाङ र वडा नम्बर ६ को खेवाङ सिमानामा रहेको चिहानडाँडास्थित सामुदायिक वनमा शुक्रबार रातिदेखि लागेको डढेलोले ठुलो रुप लिएको छ । डढेलो लागेको तल्लो क्षेत्रका बासिन्दाले आफ्नो घर […]
तीन दिने नेतृत्व विकास तालिम सुरु
बिर्तामोड, माघ २९ । नारी संकल्प संस्थाको आयोजनामा आजबाट तीन दिने नेतृत्व विकास तालिम सुरु भएको छ । महिलाहरुको क्षमता अभिवृद्धि, सीप तथा नेतृत्व विकासका क्षेत्रमा काम गर्दै आएको संस्थाले बिर्तामोड वडा नम्बर ४ को […]
टहरा हटाउने नगरको निर्णयविरुद्ध व्यवसायी आन्दोलित
बिर्तामोड, माघ २७ । बिर्तामोड नगरपालिकाले अस्थायी रुपमा टहरा निर्माण गरी पसल सञ्चालन गर्दै आएका बुधबारे बजारका व्यवसायीलाई सो स्थान खाली गर्न भनेपछि व्यवसायीहरु संघर्षमा उत्रिएका छन् । बिर्तामोड नगरपालिकाले २०७७ मंसिर २८ गते सूचना […]
जेसी अफ द मन्थ जनवरीको अवार्ड खतिवडालाई
बिर्तामोड, माघ २७ । वीरता जेसीजले टिकाराम खतिवडालाई जेसी अफ द मन्थअन्तर्गत जनवरी महिनाको अवार्ड प्रदान गरेको छ । उनी संस्थाका संयुक्त सचिव हुन् । वीरता जेसीजको सचिवालयमा आयोजित प्रथम बोर्ड बैठकमा वीरता जेसीजका अध्यक्ष […]
रामचोक वनको अध्यक्षमा गौतम
झापा, माघ २४ । बिर्तामोड-२ स्थित रामचोक सामुदायिक वनको अध्यक्ष राजु गौतम चयन भएका छन् । शनिबार सम्पन्न संस्थाको २४ औँ साधारणसभाले गौतमको नेतृत्वमा १२ सदस्यीय समिति चयन गरेको हो । संस्थाको उपाध्यक्षमा तारा भट्टराई, […]