Category: 'समाज'

झापाली समाज युएसको अध्यक्षमा पुनः ढुंगाना
बिर्तामोड, भदौ ३० । झापाली समाज युएसको अध्यक्षमा पुनः मुकुन्द ढुंगाना –भद्रपुर) चयन भएका छन् । समाजको प्रथम अधिवेशनले ढुंगानाको नेतृत्वमा तीन वर्षे कार्यकाल चयन गरको हो । भर्चुलअ सो अधिवेशनले वरिष्ठ उपाध्यक्ष यमुना भट्टराई […]
झापाली समाज युएसएको अधिवेशन सेप्टेम्बर १२ र १३ मा
बिर्तामोड, भदौ २५ । झापाली समाज युएसए प्रथम अधिवेशनको तयारीमा जुटेको छ । यही सेप्टेम्बर १२ र १३ तारिख भर्चुअल सम्मेलन गर्ने निर्णय गरिएको हो । ‘शिक्षामा सबैको पहुँचको लागि सामुहिक योगदान, एक व्यक्ति एक […]
कालिका नेपालको अध्यक्षमा भक्तबहादुर
बिर्तामोड, भदौ २० । विगत चार वर्षयता सामाजिक कार्यमा सक्रिय संस्था कालिका नेपालको अध्यक्षमा भक्तबहादुर कार्की निर्विरोध चयन भएका छन् । शनिबार बिर्तामोडमा सम्पन्न संस्थाको तेस्रो अधिवेशनले कार्कीलाई आगामी दुई वर्षका लागि अध्यक्षमा चयन गरेको […]
शरणामतीमा १२८ पिन्ट रगत संकलन
बिर्तामाड, भदौ १९ । देशभर सञ्चित रगतको अभाव भइरहेका बेला झापाको ग्रामीण बजार शरणामतीमा १२८ पिन्ट रगत संकलन भएको छ । नेपाली कांग्रेस झापा गाउँपालिका वडा नम्बर ६ ले बिपी कोइरालाको १०७ औँ जन्मजयन्तीको सन्दर्भ […]
मगर हत्या प्रकरणमा लिम्बू पक्राउ
बिर्तामाड, भदौ १९ । तीन दिनअघि शिवसताक्षी- ११ का २८ वर्षीय गोमानसिंह मगरको हत्या आफ्नै साथी संलग्न रहेको पाइएको छ । लेनदेनको विवादका कारण आफ्नै साथीले मगरको हत्या गरेको प्रहरीको निष्कर्ष छ । मगरको हत्या […]
शेर्माको घर बनाउन हङकङबाट एक लाख सहयोग
बिर्तामोड, भदौ १५ । झापाको शिवसताक्षी नगरपालिकाकी बाढीपीडित एकल महिला तारा शेर्माको घर निर्माणका लागि हङकङ नेप्लिज मोबाइल फोटोग्राफीले एक लाख रुपैयाँ प्रदान गरेको छ । हङकङ नेप्लिजको तर्फबाट सञ्चारकर्मी भूमिका सुब्बा फियाकले मेची अभियानका […]
लायन्स बिर्तामोड सिटीले खुवायो आश्रममा खाना
बिर्तामोड, भदौ १५ । लायन्स क्लब अफ बिर्तामोड सिटीले कोरोना कहरको विषम अवस्थामा पनि सामाजिक कार्यलाई निरन्तरता दिएको छ । आफ्नो मासिक सामाजिक कार्यक्रमअन्तर्गत क्लबले आइतबार बिर्तामोड ४ मा रहेको परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित […]
आलमको परिवारलाई १० लाख दिने सहमतिपछि आन्दोलन टुंगियो
बिर्तामोड, भदौ ११ । बाछो काटेर पक्राउ परेका झापा–३ का दुईजनालाई जिल्ला प्रहरी कार्यालय झापा ल्याउने क्रममा झडप हुँदा सुरक्षाकर्मीले चलाएको गोली लागेर मृत्यु भएका रफिकुल आलमका परिवारलाई क्षतिपूर्तिबापत दस लाख दिने सहमति भएको छ […]