Category: 'समाज'

सामाजिक अभियान्ता गिरीलाई पितृशोक
बिर्तामोड, जेठ २४ । सामाजिक अभियन्ता तथा सहारा नेपाल साकोस चारपानेका प्रमुख कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीलाई पितृशोक परेको छ । गिरीका बुवा बमबहादुर गिरीको ८९ वर्षको उमेरमा बिर्तामोड २ चारपानेस्थित निजी निवासमा शनिबार अपराह्न ५ […]
कोरोनाबाट विश्वभर ६८ लाख ३९ हजार संक्रमित, ३ लाख ९७ हजारको मृत्यु
बिर्तामोड, जेठ २४ । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ९७ हजार ४४१ पुगेको छ । हालसम्म ६८ लाख ३९ हजार २४४ जनामा कोभिड १९ पुष्टि भएको छ । ३३ […]
झापामा थप १२ जनामा कोरोना
बिर्तामोड, जेठ २३ । झापामा आज शुक्रबार थप १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । झापामा संक्रमितको संख्या १३५ पुगेको छ । संक्रमण पुष्टि हुनेमा कचनकवल क्वरेन्टिनका १० जना, गौरादह क्वरेन्टिनका १ जना […]
अन्तर्राष्ट्रिय झापाली समाजले दियो ४०० भिटिएम किट
बिर्तामोड, जेठ २३ । अन्तर्राष्ट्रिय झापाली समाजले आज शुक्रबार झापाका चार स्थानीय तहलाई कोरोना भाइरस परीक्षण गर्ने पिसिआर टेस्ट किट प्रदान गरेको छ । समाजका उपाध्यक्ष नवीन पोखरेलको नेतृत्वमा एकका लागि एक अभियानसहितको टोलीले कनकाई, […]
झापाका थप ७ जना कोरोना संक्रमित निको भए
बिर्तामोड, जेठ २२ । कोरोनामुक्त भएर बिहीबार झापाका ७ पुरुष अस्पतालबाट घर फर्किएका छन् । उनीहरु विराटनगरस्थित कोसी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा भर्ना भएका थिए । त्यस्तै, प्रदेश १ मा आजै अन्य २३ जना […]
झापामा थप ५ जनामा कोरोना, संक्रमितको संख्या १२३ पुग्यो
बिर्तामोड, जेठ २२ । झापामा थप ५ जनामा कोरोना भाइरस पुष्टि भएको छ । उनीहरु कचनकवल र भद्रपुरस्थित क्वारेन्टिनका हुन् । जिल्लामा संक्रमितको संख्या १२३ पुगेको छ । कलबलगुडी क्वारेन्टिनमा बसेका भद्रपुर १ का ५६ […]
कालोपत्रे बनाउन जगत मार्गको शिलान्यास
बिर्तामोड, जेठ २२ । बिर्तामोड वडा नम्बर १ मा रहेको जगत मार्ग कालोपत्रे हुने भएको छ । बिर्तामोड आँखा अस्पतालको नजिक, पूर्वपश्चिम राजमार्गबाट उत्तर वरपीपलचोकसम्म एक हजार १५० मिटर कालोपत्रे हुने भएको हो । आज […]
एनपिसिसी बेलायतद्वारा अभियानलाई एक लाख ७ हजार सहयोग
बिर्तामोड, जेठ २२ । एकका लागि एक अभियानलाई नेपाली जनसम्पर्क समिति (एनपिसिसी) बेलायतले नगद सहयोग गरेको छ । समितिका पदाधिकारीले अभियानलाई एक लाख ७ हजार ८०३ रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । नेपाली कांग्रेसका महासमिति […]
कोरोनाबाट विश्वभर ६५ लाख ६२ हजार संक्रमित, ३ लाख ८६ हजारको मृत्यु
बिर्तामोड, जेठ २२ । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ८६ हजार ७८४ पुगेको छ । हालसम्म ६५ लाख ६२ हजार ४८१ जनामा कोभिड १९ पुष्टि भएको छ । ३१ […]