Category: 'समाज'
इस्ट होराइजनका विद्यार्थीद्वारा कोरोना सम्बन्धी सचेतना
बिर्तामोड, पुस ४ । इस्ट होराइजन मावि धुलाबारीअन्तर्गतको रहेको ४७ औँ जुनियर डिभिजन, एनसिसीका विद्यार्थीले कोरोना सम्बन्धी सचेतना कार्यक्रम गरेका छन् । धुलाबारीमा भएको कार्यक्रममा नयाँ तथा पूर्वएनसिसी विद्यार्थी र कक्षा ९ का विद्यार्थीको सहभागिता […]
इलामको रोङमा २९ किलोमिटर करसोङ पदमार्ग निर्माणनजिक
बिर्तामोड, पुस ४ । आन्तरिक पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यसाथ इलामको रोङ गाउँपालिकामा पदमार्गको निर्माण भइरहेको छ । गत वर्ष कात्तिकबाट सुरु गरिएको पदमार्गको नाम करसोङ पदमार्ग राखिएको छ । स्थानीय लेप्चा भाषामा सुनाखरीलाई करसोङ भनिन्छ […]
धौलागिरी पारिजातको शेयर पुँजी ४ करोड २८ लाख
बिर्तामोड, मंसिर २५ । धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले गत वर्षसम्म ४ करोड २८ लाख ६० हजार २ सय रुपैयाँ शेयर पुँजी पुर्याउन सफल भएको छ । संस्थाको शनिबार बिर्तामोडमा सम्पन्न प्रतिनिधित्वमुलक चौधौ वार्षिक […]
वीरता जेसीजको अध्यक्षमा प्रविन खड्का
बिर्तामोड, मंसिर २५ । वीरता जेसीज सन् २०२२ को अध्यक्षमा प्रविन खड्का निर्वाचित भएका छन् । मंसिर २४ र २५ गते बिर्तामोडमा भएको ४१ औँ साधारणसभाबाट खड्का अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । वीरता जेसीजका […]
डा. पिताम्बरले सुरु गरे आफ्नै पोलिक्लिनिक
बिर्तामोड, मंसिर २४ । झापाबासीका लागि मात्र होइन साविक मेची अञ्चलबासीका लागि डा. पिताम्बर ठाकुर जीवनदाता भएर मेची अञ्चल अस्पतालमा सेवा गरे । अस्पतालमा आठ वर्षसम्म फिजिसियन आउन नमान्दा उनी स्थानीय राजनीतिज्ञ ओम सरवगीको आग्रहमा […]
बिर्तामोडमा डिपिएल पुस्तकालयको सुरुवात
बिर्तामोड, मंसिर १८ । डिपिएल नेपालले झापाको बिर्तामोडमा पुस्तकालयको सुरुवात गरेको छ । आज एक कार्यक्रमका बीच बिर्तामोड–१ मा रहेको क्षितिज नाट्य समूहको भवनमा पुस्ताकलयको सुरुवात तथा उद्घाटन गरिएको हो ।प्रतिनिधिसभा सदस्य तथा माओवादी नेतृ […]
लाल भागिरथा प्रतिष्ठानद्वारा तीन प्रतिभालाई पुरस्कार दिने निर्णय
बिर्तामोड, मंसिर १८ । झापाको लाल भागिरथा बानियाँ प्रतिष्ठानले यसवर्ष चिकित्सा, कृषि र गृहिणी क्षेत्रमा विशिष्ट योगदान पुर्याएका झापाका तीनजना प्रतिभालाई पुरस्कार दिने निर्णय गरेको छ । प्रतिष्ठानले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका सहप्राध्यापक एवम् प्रसिद्ध […]
जाडोमा स्वस्थ रहने ११ तरिका
शरीरलाई क्रियाशील राख्नेजाडो मौसममा बाहिर हिँडडुल गर्न अल्छी गर्ने, फुर्सद पाउनसाथ सिरक ओढेर सुत्ने बानी धेरैको हुने गर्छ। यस्तो बानी सुधार्नुपर्छ। बिहान सामान्य व्यायाम गर्ने, हिँडडुल गर्ने, फुर्सदको समयमा करेसाबारीमा आफूलाई व्यस्त राख्ने आदि काम […]
जिल्लास्तरीय महिला वक्तृत्वकला प्रतियोगिता हुने
बिर्तामोड, मंसिर ११ । वीरता लेडी जेसीजले यो वर्षबाट जिल्लास्तरीय खुला महिला वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने भएको छ । संस्थाले आज पत्रकार सम्मेलन गर्दै कार्यक्रमको बारे जानकारी दिएको हो । प्रतियोगितालाई चारपानेमा रहेको सहारा नेपाल […]




