Category: 'समाज'
निषेधाज्ञाको असर : भोकमरीमा परे ४५ गन्धर्व परिवार
बिर्तामोड, जेठ २० । देशका विभिन्न कुना कन्दरासम्म पुगेर सारङ्गीको धुनमा गीत गाएर परिवार धान्दै आएको गन्धर्व जाति कोभिड–१९ को महामारीको कारण आर्थिक संकटमा परेको छ । नेपालकै होचो स्थान कचनकवल गाउँपालिका–२ मा बसोबास गर्दै […]
एनएसजेएफ झापाद्वारा पत्रकार महासंघलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान
बिर्तामोड, जेठ १९ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) झापाले नेपाल पत्रकार महासंघ झापा शाखालाई पत्रकारको स्वास्थ्य सुरक्षाका लागि स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ । एक कार्यक्रमका बीच बुधबार बिर्तामोडस्थित मञ्चको सचिवालयमा उक्त सामग्री […]
यसपालिको मनसुन खतरायुक्त- डा. पोखरेल
बिर्तामोड, जेठ १९ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुन खतरायुक्त हुन सक्ने बताएको छ । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर अनिल पोखरेलले अघिल्लो वर्षको भन्दा धेरै […]
यसपालि समयमै मनसुन, धेरै पानी पर्ने अनुमान
बिर्तामोड, जेठ १८ । मौसमविद्ले यसपालि समयमा नै मनसुन भित्रिने बताएका छन् । सामान्यतया जुन १० तारिखमा नेपालमा मनसुन भित्रने गर्दछ । यसपालि जुन १० तारिखकै आसपासमा मनसुन भित्रिने अनुमान रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी […]
एनआरएन एनसिसी अमेरिकामा पाँचजना झापाली विजयी
बिर्तामोड, जेठ १८ । एनआरएन एनसिसी अमेरिकाको निर्वाचनमा पाँचजना झापाली निर्वाचित भएका छन् । हालै सम्पन्न निर्वाचनबाट झापाली समाज युएसएका पाँचजना सक्रिय सदस्यहरु विजयी भएका हुन् । झापाली समाजका अनुसार एनआरएन एनसिसी अमेरिकाको उपाध्यक्षमा धुलाबारीका […]
एसइइ: यो वर्ष पनि आन्तरिक मूल्यांकनबाटै
बिर्तामोड, जेठ १८ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) पनि आन्तरिक मूल्यांकनबाट हुने भएको छ । हिजो सोमबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले पोहोरजस्तै यसपालि पनि परीक्षा आन्तरिक मूल्यांकनबाटै गर्ने निर्णय गरेको हो । यो […]
सडकमा आश्रित मानिसको सहारा बन्दै अर्जुनधाराका युवा
बिर्तामोड, जेठ १७ । सरकारले लागु गरेको पूर्ण निषेधाज्ञाको समयमा झापा अर्जुनधाराका केही युवाको दैनिकी अन्यको भन्दा फरक छ । सुरुवाती एक साता घरमै एकान्तबासमा रहेका उनीहरु पछिल्लो १९ दिनयता सडकमा छन् । केही सामाजिक […]
आज धेरै ठाउँमा बादल, केही भागमा पानी पर्ने
बिर्तामोड, जेठ १७ । देशका धेरैजसो ठाउँमा बादल लागेर आज सोमबार एक÷दुई ठाउँमा ठुलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । स्थानीय वायुसँगै पश्चिमी वायु र भारतको उत्तर प्रदेश तथा यसको आसपासमा रहेको न्यूनचापीय […]
औषधि व्यवसायीको खाद्यान्न वितरण जारी
बिर्तामोड, जेठ १६ । लक डाउन बढ्दै जाँदा दैनिक ज्यालादारी गुमाएका विपन्न मजदुरलाई नेपाल औषधि व्यवसायी संघ झापाले दोस्रो चरणमा आज खाद्यान्न वितरण गरेको छ । संघले जिल्लाका अतिविपन्न परिवारलाई खाद्यान्न वितरण कार्यक्रम बिर्तामोडबाट सुरु […]




