Category: 'समाज'

क्षमता अभिवृद्धि तालिम
बिर्तामोड । झापाको बिर्तामोडमा सञ्चालित क्षमता अभिवृद्धि र उद्घोषणसम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ । नगरपालिकाअन्तर्गत वडामा गठित टोल विकास संस्थाका प्रतिनिधिलाई प्रदान गरिएको तालिम समापनमा बोल्दै नगर प्रमुख ध्रुवकुमार शिवाकोटीले नेतृत्व विकासका लागि आचरण सुधारमा […]
वीरता जेसीजको पद हस्तान्तरण
बिर्तामोड । वीरता जेसीजको सन् २०२० का अध्यक्षमा निर्वाचित मिजास पोखरेलले बुधबार पदभार ग्रहण गरेका छन् । वीरता जेसीजको ३९औँ पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोहका बीच अध्यक्ष पोखरेलले पदभार ग्रहण गरेका हुन् । सन् […]
मेरो माइक्रोफाइनान्सले बाँड्यो शैक्षिक सामग्री
झिलझिले । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड झिलझिले शाखाले मंगलबार नगरको वडा नम्बर ८ स्थित एक सामुदायिक विद्यालयका छात्रछात्रालाई शैक्षिक सामग्री प्रदान गरेको छ । झिलझिले माध्यमिक विद्यालयका कक्षा १ देखि ३ सम्मका ४४ […]
झापामा लागु हुँदै समुदायमा सरकारी वकिल कार्यक्रम
शिवसताक्षी । झापाका १५ वटै स्थानीय तहमा सरकारी वकिलको काम, कर्तव्य र अधिकारको बारेमा सर्वसाधरणलाई प्रस्ट पार्न समुदायमा सरकारी वकिल कार्यक्रम सुरु भएको छ । समुदायका कुरा सुन्न यो कार्यक्रम झापामा लागु भएको जिल्ला सरकारी […]
सिम्रिकद्वारा १९ जना सम्मानित पुरस्कृत
बिर्तामोड । सदस्य संख्याका हिसाबले झापाको चौथो ठुलो सहकारी सिम्रिक साकोसले शुक्रबार १९ जनालाई सम्मानसहित पुरस्कृत गरेको छ । संस्थाको नवौँ वार्षिक साधारणसभाको उपलक्ष्यमा बिर्तामोडको आदर्श ब्यांक्वेटमा आयोजित भव्य समारोहका बीच प्रदेश नम्बर १ का […]
जलाएर मार्ने दुईजना सार्वजनिक
बिर्तामोड । पाँच दिनअघि (सोमबार) झापा चारपानेमा भएको शंकास्पद हत्यामा संलग्न दुईजनालाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीमा पत्रकारमाझ जिल्ला प्रहरी कार्यालय झापाले हत्यामा संलग्न बिर्तामोड–२ का २० वर्षीय करण चौधरी […]
विद्यार्थीलाई सयपत्रीको न्यानो कपडा
बिर्तामोड– एमएडब्लु फाउन्डेसन र सयपत्री ट्रेड लिंक बिर्तामोडले एक कार्यक्रमका बीच विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरेका छन् । बिर्तामोड नगरपालिका–१० स्थित चमरधापमा रहेको चमरधाप प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा, झोला र शैक्षिक […]
मिजास बने वीरता जेसीजको अध्यक्ष
बिर्तामोड । युवा व्यवसायी मिजास पोखरेल वीरता जेसीजको वर्ष २०२० को अध्यक्षमा निर्वाचित भएका छन् । आइतबार साँझ भएको निर्वाचनबाट उनी वीरता जसीजको अध्यक्ष निर्वाचित भएका हुन् । वीरता जेसीजको ३९ औँ साधारणसभाको बन्दसत्रमा भएको […]
गोर्खा सैनिकले मनायो गणतन्त्र दिवस
बिर्तामोड । भारतीय भूतपूर्व गोर्खा सैनिक संघले झापाको बिर्तामोडमा ७१ औँ गणतन्त्र दिवस मनाएको छ । उसले आजीवन सदस्यहरुलाई कदरपत्रले सम्मान गर्दै गणतन्त्र दिवस मनाएको हो । संघका अध्यक्ष धनकुमार गुरुङको अध्यक्षता र बिर्तामोड नगरपालिका […]