Category: 'खेल'

दमकको रोयल स्पोर्टिङ क्लब महिला गोल्डकपको सेमिफाइनलमा
बिर्तामोड, पुस १० । आयोजक बिर्तामोड फुटबल क्लबलाई टाइब्रेकरमा हराउँदै पाहुना टोली रोयल स्पोर्टिङ क्लब दमक तमु ल्होसार गोल्डकप अन्तर्राष्ट्रिय महिला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको खेलको […]
बिर्तामोड-५ मा तीन महिने खेलकुद प्रतियोगिता हुने
बिर्तामोड, पुस १० । बिर्तामोड नगरपालिका वडा नम्बर ५ को युवा तथा खेलकुद विकास समितिले विभिन्न विधामा तीन महिने खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ । यही पुस २४ गतेदेखि चैत ३ गतेसम्म सञ्चालन हुने […]
पेले अस्पतालबाट डिस्चार्ज
बिर्तामोड, पुस ९ । तीनपटकको विश्व विजेता तथा ब्राजिलियन फुटबल लेजेन्ड पेले अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन् । बिहीबार उनी साओ पाउलोस्थित अल्बर्ट आइन्सटाइन अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका हुन् । विगत दुई साताअघि […]
तमु ल्होसार गोल्डकपको सर्यो मिति, छ टिमको सहभागिता
बिर्तामोड, पुस ८ । प्राविधिक कारणले यही पुस ८ गतेदेखि हुने भनिएको तमु ल्होसार गोल्डकप अन्तर्राष्ट्रिय महिला नकआउट फुटबल प्रतियोगिता पुस १० गतेबाट हुने भएको छ । आयोजक बिर्तामोड फुटबल क्लबका अनुसार उद्घाटनको दिन आयोजक […]
साफ उपविजता खेलाडीलाई ५ लाख प्रदान
बिर्तामोड, पुस ६ । सरकारले साफ फुटबलको उपविजेता बनेको राष्ट्रिय फुटबल टिमका सदस्यलाई नगदसहित सम्मान गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले साफको उपविजेता राष्ट्रिय फुटबल टिमका खेलाडीलाई जनही ५ […]
कतार विश्वकप फुटबलका लागि तयार
बिर्तामोड, पुस ६ । एसियाली राष्ट्र कतारले अर्काे वर्ष आयोजना हुने फिफा विश्वकपको लागि तयार रहेको संकेत दिएको छ । विश्वकपको तयारीलाई निरन्तरता दिइरहेको कतारले अरब कपको सफलातापूर्वक आयोजना गर्दै विश्वकपका लागि आफूहरू तयार भएको […]
बिर्तामोड फुटबल क्लबको अध्यक्षमा डिके गुरुङ
बिर्तामोड, पुस ५ । बिर्तामोड फुटबल क्लबको अध्यक्षमा डिके गुरुङ चयन भएका छन । आज झापा बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको संस्थाको १५ औँ साधारणसभाले गुरुङलाई पुनः अध्यक्षमा चयन गरेको हो । समाजसेवी गुरुङको नेतृत्वमा […]
खेलाडी र क्यान विवादः सिप्यानद्वारा कारबाही फिर्ता लिन दबाब
बिर्तामोड, पुस ५ । नेपाल क्रिकेट संघ (क्यान) र पूर्वकप्तान ज्ञानेन्द्र मल्लसहित केही राष्ट्रिय खेलाडीहीबीचको विवादमा क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) को प्रवेश भएको छ । सिप्यानले सोमबार एक विज्ञप्ति जारी गर्दै क्यान र खेलाडीहरुबीचको […]
साफ यु–१९ महिला फुटबलः भारतसँग नेपाल पराजित
बिर्तामोड, पुस ४ । बंगलादेशमा जारी साफ यु–१९ महिला च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग पराजित भएको छ । ढाकास्थित सहिद सिपाही मुस्तफा कमल स्टेडियममा आइतबार सम्पन्न खेलमा नेपाल भारतसँग १–० गोल अन्तरले पराजित भएको हो । […]