Category: 'खेल'

तमु ल्होसार महिला फुटबलः आयोजकद्वारा प्रशिक्षण सुरु
बिर्तामोड, मंसिर २७ । यही पुस ८ गतेदेखि हुन लागेको तमु ल्होसार महिला फुटबल प्रतियोगिताका लागि आयोजकले आफ्नो टिमको प्रशिक्षण सुरु गरेको छ । आयोजक बिर्तामोड फुटबल क्लबले टोलीको प्रशिक्षण आइतबारदेखि सुरु गरेको हो । […]
हिमालयन शेर्पालाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा
बिर्तामोड, मंसिर २५ । साविक विजेता मछिन्द्र फुटबल क्लब सहिद स्मारक लिग ‘ए’ डिभिजन फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको […]
एनआरटीसँग सातदोबाटो स्तब्ध
बिर्तामोड, मंसिर २५ । सहिद स्मारक ‘ए’ डिभिज लिगमा नव प्रवेशी सातदोबाटो युथ क्लबले पहिलो हार बेहोरेको छ । चौथो राउन्डको खेलमा सातदोबाटो न्युरोड टिम (एनआरटी) १–० ले पराजित भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा […]
नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पुबुदु नियुक्त
बिर्तामोड, मंसिर २५ । नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दसानायके नियुक्त भएका छन् । गत असोजमा अस्ट्रेलियन मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा दिएपछि रिक्त भएको पदमा नेपाल क्रिकेट संघ (क्यान) ले पुबुदुलाई नियुक्त गरेको […]
साफ यु–१९ महिला फुटबलः पहिलो खेलमा नेपालले बंगलादेशविरुद्ध खेल्दै
बिर्तामोड, मंसिर २४ । भोलि शनिबारबाट बंगलादेशमा सुरु हुने दोस्रो संस्करणको साफ यु–१९ महिला फुटबल च्याम्पियनसिपमा नेपालले बंगलादेशविरुद्ध खेल्दैछ । नेपालका लागि बंगलादेशविरुद्धको खेल बदला लिने एक मौकाको रुपमा रहनेछ । किनभने पहिलो संस्करणमा बंगलादेशविरुद्ध […]
यु–१९ क्रिकेट टिमको मुख्य प्रशिक्षकमा वसन्त
बिर्तामोड, मंसिर २१ । नेपालको यु–१९ राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा वसन्त शाही ठकुरी नियुक्त भएका छन् । युनाइटेड अरब इमिरेट्समा हुने एसिसी यु–१९ एसिया कपको बन्द प्रशिक्षण सुरु हुनुभन्दा एक दिनअघि ठकुरीलाई मुख्य प्रशिक्षकमा […]
पाँचौँ झापा गोल्डकपको तयारी सुरु, फागुन अन्तिम साता गर्ने प्रस्ताव
बिर्तामोड, मंसिर २० । नेपालकै प्रतिष्ठित झापा गोल्डकपको पाँचौँ संस्करण यही फागुन अन्तिम साता हुने भएको छ । यसका लागि आयोजक झापा गोल्डकपले तयारी सुरु गरेको छ । गोल्डकप कार्यसमितिको आज बिर्तामोडमा सम्पन्न बैठकले चौथो […]
तमु ल्होसार महिला फुटबल प्रतियोगिता हुने
बिर्तामोड, मंसिर २० । झापाको बिर्तामोडमा तमु ल्होसार गोल्डकप महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । बिर्तामोड फुटबल क्लबको आयोजनामा यही पुस ८ गतेदेखि १५ गतेसम्म डोमालाल राजवंशी रंगशालामा प्रतियोगिता सञ्चालन हुने अध्यक्ष डिके […]
हारबाट जोगियो थ्री स्टार, फ्रेन्ड्ससँग बराबर
बिर्तामोड, मंसिर १७ । उपाधि दाबेदारको रुपमा रहेको रुस्लान थ्री स्टार क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा हारबाट जोगिएको छ । एक गोलले पछि परेको अवस्थामा मिक्चेन तामाङले गोल गरेपछि थ्री स्टारले ललितपुर […]