Category: 'खेल'

झापा लिगको टाइटल स्पोन्सरमा ओम साई पाथिभरा हस्पिटल
भद्रपुर, मंसिर १ । अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल (झापा लिग) को मुख्य प्रयोजक भद्रपुरको ओम साई पाथिभरा हस्पिटल हुने भएको छ । यही मंसिर ७ गतेदेखि सुरु हुने प्रतियोगिताले टाइटल स्पोन्सर पाएको […]
झापामा पहिलोपल्ट डोरी तान प्रतियोगिता हुँदै
बिर्तामोड, कात्तिक २१ । झापामा पहिलोपल्ट डोरी तान प्रतियोगिता हुने भएको छ । जिल्लामा संघ गठन भएको करिब छ महिनामा प्रतियोगिता हुन लागेको हो । झापा जिल्ला डोरी तान संघले आज बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना […]
झापा लिग सम्पन्न गर्न समितिहरु गठन, खेलमैदान तयार हुँदै
भद्रपुर, कात्तिक २० । फुटबलको उर्वर भूमि झापाबाट युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रथम झापा लिग सम्पन्न गर्न विभिन्न समिति गठन गरिएको छ । आयोजक भद्रपुर झापा गोल्डकपको सचिवालय भद्रपुरमा आज सम्पन्न […]
सुपरओभरमा नेपाललाई हराउँदै ओमानले जित्यो विश्वकप छनोटको उपाधि
बिर्तामोड, कात्तिक १९ । ओमानले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेलमा घरेलु टोली नेपाललाई सुपर ओभरमा हराउँदै उपाधि जितेको छ । सुपर ओेभरमा जितको लागि २२ रन बनाएको नेपालले । सुपर ओभरमा नेपालबाट […]
सन्दीपको सनसनी बलिङ, खेल सुपरओभरमा
बिर्तामोड, कात्तिक १९ । नेपाल र ओमानबीचको म्याच स्कोर बराबरी भएपछि सुपर ओभरमा गएको छ । ओमानलाई ७ रन चाहिएको र ६ विकेट गुमाएको अवस्थामा खेल अन्तिम ओभरमा प्रवेश गरेको थियो । कप्तान रोहित पौडेलले […]
नेपालले ओमानलाई दियो १८५ रनको लक्ष्य
बिर्तामोड, कात्तिक १९ । विश्वकप छनोटको फाइनलमा नेपालले ओमानलाई १८५ रनको लक्ष्य दिएको छ। टस जितेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन जोड्यो। अन्तिम ओभरमा मात्र नेपालले २४ रन जोडेको […]
युएईलाई हराउँदै नेपाल १० वर्षपछि टि२० विश्वकपमा
बिर्तामोड, कात्तिक १७ । नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेलमा युएईलाई ८ विकेटले हराउँदै विश्वकपमा पुगेको छ । नेपालले १० वर्षपछि टि२० विश्वकपमा स्थान बनाएको हो । नेपालले २०१४ मा पहिलो […]
विश्वकप छनोटका लागि युएईद्वारा नेपाललाई १३५ रनको लक्ष्य
बिर्तामोड, कात्तिक १७ । टि–२० विश्वकप छनोटका लागि नेपालले युएईविरुद्ध जितका लागि १३५ रनको लक्ष्य पाएको छ । काठमाडौँको मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ […]
आज युएईलाई जिते नेपालले २०२४ को टि२० विश्वकप खेल्ने
बिर्तामोड, कात्तिक १७ । नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेलमा आज युएईसँग खेल्दैछ । खेल बिहान–११ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । विजेता टोली २०२४ को टि२० विश्वकप खेल्न […]