Category: 'खेल'
ओलम्पियन्स र सेलिब्रेटी खेलाडीलाई फिक्कलमा सम्मान
इलाम, बैशाख २२ । ओलम्पियन्स रियुनियन (पुनर्मिलन) तथा सेलिब्रेटी खेलाडी भेट कार्यक्रमअन्तर्गत इलामको सूर्योदय नगरपालिकामा स्वागत तथा सम्मान गरिएको छ । इलाम जिल्ला खेलकुद विकास समिति र सूर्योदय नगरपालिकाले कन्याममा स्वागत तथा फिक्कलमा सम्मान गरेको […]
ओलम्पियन्स र सेलिब्रेटी खेलाडीलाई बिर्तामोडमा स्वागत सम्मान
बिर्तामोड, बैशाख २१ । ओलम्पियन्स रियुनियन (पुनर्मिलन) तथा सेलिब्रेटी खेलाडी भेट कार्यक्रमअन्तर्गत झापाको बिर्तामोडमा सहभाीहरुलाई स्वागत तथा सम्मान गरिएको छ । आज बिर्तामोडमा एक कार्यक्रमका बीच झापा जिल्ला खेलकुद विकास समिति र बिर्तामोड नगरपालिकाले उनीहरुलाई […]
ओलम्पियन्स पुनर्मिलन कार्यक्रममा सन् १९८८ का १२ ओलम्पियन सम्मानित
मोरङ, बैशाख २० । सन् १९८८ को २४ औँ सिओल ओलम्पिकमा सहभागी १२ जना नेपाली ओलम्पियन्सहरुलाई विशेष सम्मान गरिएको छ । मोरङको सुन्दरहरैँचास्थित होटल नेपालीरिका आयोजित तेस्रो ओलम्पियन्स रियुनियन (पुनर्मिलन) तथा सेलिब्रेटी खेलाडी भेट कार्यक्रमअन्तर्गत […]
देशभरका ओलिम्पयन्सको सहभागितामा इटहरीमा वाकाथन
इटहरी, बैशाख २० । ओलम्पियन्स रियुनियन (पुनर्मिलन) तथा सेलिब्रेटी खेलाडी भेट कार्यक्रमअन्तर्गत सुनसरीको इटहरीमा वाकाथन (पैदल यात्रा) सँगै स्वागत कार्यक्रम सम्पन्न भएको छ । कोशी प्रदेशको खेलकुदसँगै आन्तरिक पर्यटन प्रवर्धनका लागि ओलम्पिकमा सहभागिता जनाएका खेलाडी […]
देशभरका ओलम्पियन्स कोशी प्रदेशमा, भोलि वाकाथनसँगै हुनेछ पुनर्मिलन
मोरङ, बैशाख १९ । ओलम्पियन्स रियुनियन (पुनर्मिलन) तथा सेलिब्रेटी खेलाडी भेटमा सहभागी हुन ओलम्पिक खेलाडीहरू मोरङको विराटचोक आइपुगेका छन् । कोशी प्रदेशका विभिन्न सहरमा हुने चार दिने ओलम्पियन्स पुनर्मिलन कार्यक्रममा सहभागी जनाउन अस्ट्रिया, मलेसिया, सिंगापुर, […]
आदर्श च्यालेन्ज कपः फाइनल प्रवेशका लागि आदर्श र मानेभन्ज्याङ खेल्दै
बिर्तामोड, बैशाख १९ । झापाको बुद्वशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताअन्तर्गत सेमिफाइनलका खेलहरु आजबाट हुँदैछन् । आज हुने फाइन प्रवेशको पहिलो खेलमा आयोजक आदर्श युवा क्लब बुद्धशान्तिले भारतको मानेभन्ज्याङ एफसीको सामना गर्नेछ । […]
आदर्श च्यालेन्ज कपः इलामलाई रोक्दै बेलबारी सेमिफाइनलमा
बिर्तामेड, बैशाख १८ । बेलबारी एफसी मोरङले तेस्रो बुधबारेमा जारी आदर्श च्यालेन्ज कपमा इलामको रेडहर्स एफसीलाई सहज रुपमा हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा इलामलाई बेलबारी एफसीले २–० गोलले […]
बस्नेतलाई बोर्डको सदस्य सचिवमा पुनर्वहाली गर्न उच्च अदालतको आदेश
बिर्तामेड, बैशाख १८ । तत्कालीन राजेन्द्र राईको प्रदेश सरकारबाट पदमुक्त भएका कृष्ण बस्नेत (पर्शुराम) प्रदेश खेलकुद विकास बोर्ड कोशीको सदस्य सचिवमा पुनर्वहाली भएका छन् । बूनेतलाई तत्कालीन भीम आचार्यको सरकारले २०७८ असोज २४ गते बोर्डको […]
आदर्श च्यालेन्ज कपमा धरानमाथि मानेभन्ज्याङको गोलवर्षा
बिर्तामेड, बैशाख १७ । धरान एफसीमाथि सहज जित निकाल्दै पाहुना टोली भारतको मानेभन्ज्याङ एफसी झापाको बुधबारेमा जारी तेस्रो आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ । मानेभन्ज्याङले धरान एफसीमाथि ५–१ गोलको नतिजामा जित हात पारेको […]



