Category: 'खेल'
वाग्लेलाई पुनर्बहाली गर्न दिएको आदेश अदालतद्वारा सदर
बिर्तामोड, जेठ २२ । उच्च अदालत मोरङले कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई पुनर्बहाली गर्न दिएको आदेशलाई सदर गरेको छ । यसअघि अदालतले जेठ ५ गते अल्पकालीन अन्तरिम आदेश जारी गर्दै जेठ […]
विश्व साइकल दिवसमा झापामा साइकल र्याली
बिर्तामोड, जेठ २० । विश्व साइकल दिवसको अवसर पारेर झापामा साइकल र्याली निकालिएको छ । राइड, कनेक्ट, एडभोकेट र इन्जोए भन्ने थिम बनाएर झापाली साइक्लिस्टहरुले र्याली निकालेका हुन् । झापा साइक्लिङ क्लबको आयोजनामा भएको कार्यक्रममा […]
झापामा प्रथम मदन भण्डारी राष्ट्रिय कराते प्रतियोगिता हुने
बिर्तामोड, जेठ १७ । झापाको बिर्तामोडमा प्रथम मदन भण्डारी राष्ट्रिय कराते प्रतियोगिता २०८० हुने भएको छ । प्रतियोगिताको आयोजना मदन भण्डारी स्पोर्टस् एकेडेमी केन्द्रीय समितिले गरेको हो । आज बिर्तामोडमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी […]
झापा जिल्ला बेसबल तथा सफ्टबल अध्यक्षमा खेम
बिर्तामोड, जेठ १७ । झापा जिल्ला बेसबल तथा सफ्टबल संघको अध्यक्षमा खेम अधिकारी चयन भएका छन् । आज झापा भद्रपुरस्थित मेची रंगशाला परिसरमा रहेको भद्रपुर झापा गोल्डकपको सचिवालयमा भएको भेलाले अधिकारीको अध्यक्षतामा १२ सदस्यीय समिति […]
कोशी प्रदेश फुटबल संघको अध्यक्षमा राई
बिर्तामोड, जेठ १४ । कोशी प्रदेश फुटबल संघको अध्यक्षमा किशोर राई सर्वसम्मत निर्वाचित भएका छन् । यसअघि तदर्थ समितिको अध्यक्ष रहेका राई धरानको बुढासुब्बा गोल्डकपका संस्थापक हुन् । संघको प्रथम अधिवेशनले राईलाई निर्विरोध अध्यक्ष चयन […]
अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपाललाई १० स्वर्ण
बिर्तामोड, जेठ ११ । भारतको नयाँ दिल्लीमा सम्पन्न अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप २०२३ मा नेपालले १० स्वर्णसहित १५ पदक जितेको छ । अखिल भारत सितेरियो कराते महासंघको आयोजनामा भएको च्याम्पियनसिप नेपालबाट झापा, इलाम र काठमाडौँका खेलाडी […]
भद्रपुरका किशोरीहरुलाई आत्मरक्षा तालिम
भद्रपुर, जेठ ११ । झापाको सदरमुकाम रहेको भद्रपुर नगरका किशोरीहरुलाई आत्मरक्षा तालिम प्रदान गरिएको छ । आपराधिक मनोवृत्तिका मानिसबाट हुनसक्ने आक्रमणबाट आफूलाई जोगाउन सहयोग पुगोस् भन्ने उद्देश्यले भद्रपुर नगरपालिकाका सबै वडाबाट ५–५ जनाका दरले ५० […]
सहायक प्रशिक्षक कटवालसहित तीन फुटबलर पुरस्कृत
बिर्तामोड, जेठ १० । झापाका तीनजना फुटबलर गृहनगरमा सम्मानित तथा पुरस्कृत भएका छन् । सम्मानित तथा पुरस्कृत हुनेहरुमा राष्ट्रिय फुटबल टिमका सहायक प्रशिक्षक प्रवेश कटवाल तथा युवा फुटबलर निशान खड्का र अभिषेक बराल छन् । […]
रोक्का रहेको खाता सुरु गर्न खेलाडी र पदाधिकारीको मन्त्रालयसँग माग
बिर्तामोड, जेठ ९ । सामाजिक मन्त्रालयले प्रदेश खेलकुद विकास बोर्डको बैंक खाता बन्द गरेपछि कोशीका खेलाडी, खेल संघ तथा पदाधिकारीहरुले सञ्चालनको माग गरेका छन् । आज विराटनगर पुगेर उनीहरुले मन्त्रालय पुगेर रोक्का रहेको खाता चाँडै […]

