
Category: 'खेल'

संकटा क्लब झापा गोल्ड कपको क्वार्टर फाइनलमा
बिर्तामोड, फागुन २२ । संकटा क्लब काठमाडौँ पाँचौँ संस्करणको झापा गोल्ड कपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै संकटाले क्वार्टर फाइनलको यात्रा तय गरेको हो । बिर्तामोडस्थित […]
पाँचौँ झापा गोल्डकपः टाइब्रेकरमा जावलाखेल स्तब्ध
बिर्तामोड, फागुन २१ । टाइब्रेकरमा भाग्यमानी सावित हुँदै सातदोबाटो युथ क्लब झापाको बिर्तामोडमा शनिबारबाट सुरु भएको पाँचौँ संस्करणको झापा गोल्डकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । जावलाखेल युथ क्लबलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै […]
पाँचौँ झापा गोल्ड कपको तयारी पूरा
बिर्तामोड, फागुन १९ । मोफसलकै प्रतिष्ठित र लोकप्रिय फुटबल प्रतियोगिता नेपाल आइस पाँचौँ झापा गोल्ड कपको तयारी पूरा भएको छ । पाँचौँ झापा गोल्डको समुद्घाटन पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने छन् […]
झापा गोल्ड कपको पूर्वसध्यामा बिर्तामोड सरसफाइ
बिर्तामोड, फागुन १७ । नेपाल आइस पाँचौँ झापा गोल्ड कपको पूर्वसध्यामा बिर्तामोड बजार क्षेत्रको सरसफाइ गरिएको छ । गोल्ड कपको तयारी तीव्र भइरहेको बेला नगरलाई स्वच्छ र सुन्दर बनाउने उद्देश्यले वीरता जेसीज, झापा गोल्ड कप […]
दशक मूल्यांकनसहित पल्सर स्पोर्टस अवार्ड चैत ८ मा
काठमाडौ, फागुन १६ । यस वर्षको पल्सर स्पोर्टस अवार्ड चैत ८ गते आयोजना हुने भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले पत्रकार सम्मेलन गरेर १८ औँ संस्करणको अवार्डको मिति सार्वजनिक गरेको हो । मञ्चका […]
पाँचौँ झापा गोल्ड कपको खेल तालिका सार्वजनिक
बिर्तामोड, फागुन १५ । नेपाल आइस पाँचौँ झापा गोल्ड कप २०७८ को खेल तालिका सार्वजनिक भएको छ । यही फागुन २१ गतेदेखि हुने प्रतियोगिताका लागि आयोजक झापा गोल्ड कपले आइतबार खेल तालिका सार्वजनिक गरेको हो […]
टि २० छनोटः युएइसँग नेपाल पराजित
बिर्तामोड, फागुन १० । आइसिसी विश्वकपको ग्लोबल छनोटअन्तर्गत सेमिफाइलनमा संयुक्त अरब इमिरेट्स (युएइ) सँग ६८ रनले पराजित भएको छ । खेल हारेसँगै दोस्रोपटक ट्वान्टी २० पुग्ने नेपालको लक्ष्य अधुरै रहेको छ । नेपालमाथि सहज जित […]
टाइटल स्पोन्सरका रुपमा नेपाल आइस र झापा गोल्डकपबीच सम्झौता
बिर्तामोड, फागुन ८ । पाँचौँ संस्करणको झापा गोल्डकप २०७८ र चौधरी ग्रुपको उत्पादन नेपाल आइसबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौता हस्ताक्षर भएको छ । हस्ताक्षरसँगै अब ‘नेपाल आइस पाँचौँ झापा गोल्डकप’ को रुपमा […]
ओमनमाथि नेपालको सानदार जित
बिर्तामोड, फागुन ६ । नेपालले आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा ओमानमाथि सानदार जित हात पारेको छ । घरेलु टोली ओमानलाई ३९ रनले हराउँदै आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा सानदार विजयी सुरुवात […]