Category: 'खेल'

बाबुको नागरिकता नहुँदा दमककी हिरन्मईको क्रिकेट करिअर संकटमा
बिर्तामोड, जेठ ३० । दमक–५, झापाकी १५ वर्षीया हिरन्मई रायलाई सानैदेखि क्रिकेट मोह भरिदिने उनकै बुबा विरेन हुन् । आफू जान्ने भएपछि सन्दीप लामिछानेलाई प्रेरणा मानेर हुर्किएकी हिरन्मईले जेठ पहिलो साता युगाण्डाविरुद्धको ऐतिहासिक घरेलु शृंखलामा […]
पूर्वफुटबलर लिम्बूलाई धाइजन चारआली फुटबल क्लबको सहयोग
बिर्तामोड, जेठ २८ । दुवै मृगौला खराब भएर उपचाररत पूर्व राष्ट्रिय फुटबल खेलाडी प्रेमकुमार लिम्बू (कुमार) लाई आर्थिक सहयोग गरिएको छ । लिम्बूको उपचारमा सहयोग पुर्याउन धाइजन चारआली फुटबल क्लबले आज नगद सहयोग हस्तान्तरण गरेको […]
लिग विजेता झापा फुटबल क्लबलाई झापा गोल्ड कपले पुरस्कृत गर्ने
बिर्तामोड, जेठ २६ । सहिद स्मारक ‘सी’ डिभिजन लिग च्याम्पियन बनेको झापा फुटबल क्लबका खेलाडी तथा अफिसियललाई झापा गोल्ड कपले नगदसहित सम्मान गर्ने भएको छ । आज बिहीबार बसेको झापा गोल्ड कपको बैठकले सो निर्णय […]
एसियाडका लागि राष्ट्रिय टिमको तयारी सरु
बिर्तामोड, जेठ २४ । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले आसन्न १९औँ एसियाली खेलकुदका लागि राष्ट्रिय टिम तयारी मंगलबारदेखि सुरु गरेको छ । राखेपले एसियाडमा २३ खेल समावेश गर्ने निर्णय गरेसँगै अघिल्लो महिना सबै खेलको राष्ट्रिय टिम […]
लिग च्याम्पियन झापा फुटबल क्लबलाई गृहजिल्लामा भव्य स्वागत
बिर्तामोड, जेठ २३ । सहिद स्मारक ‘सी’ डिभिजन लिग च्याम्पियन बनेको झापा फुटबल क्लबलाई गृहजिल्लामा भव्य स्वागत सम्मान गरिएको छ । क्लबका खेलाडी, प्रशिक्षक तथा अफिसियललाई आज चन्द्रगढी विमानस्थलमा क्लबका पदाधिकारी र समर्थकहरुले स्वागत सम्मान […]
च्याम्पियन हुँदै झापा फुटबल क्लब ‘बी’ डिभिजनमा बढुवा
बिर्तामोड, जेठ २० । झापा फुटबल क्लब सहिद स्मारक ‘सी’ डिभिजन लिग च्याम्पियन भएको छ । झापा च्याम्पियन हुँदै ‘बी’ डिभिजनमा बढुवा भएको छ । लिगअन्तर्गत शुक्रबार एन्फा कम्प्लेक्समा भएको १३औँ चरण तथा अन्तिम खेलमा […]
साइक्लिस्टहरुद्वारा बिर्तामोडमा साइकल लेन निर्माणमा जोड
बिर्तामोड, जेठ २० । बढ्दो सहरीकरणसँगै प्रदूषण र मानव स्वास्थ्यप्रति सचेत रहन बिर्तामोडका ‘साइक्लिस्ट’ हरुले जनप्रतिनिधिहरुलाई सुझाव दिएका छन् । त्यसका लागि बिर्तामोडमा पनि साइकल लेनको व्यवस्था गर्न उनीहरुले नगरप्रमुखलाई आग्रह गरे । पाँचौँ विश्व […]
एन्फाले छ महिनासम्म पनि दिएन झापा लिगको पूरा रकम
बिर्तामोड, जेठ १९ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिग सम्पन्न गर्न दिने भनिएको रकम हालसम्म नदिएको झापा जिल्ला फुटबल संघले उल्लेख गरेको छ । जिल्लास्थित झापा फुटबल लिग सकिएको छ महिना बितिसक्दा पनि […]
झापा फुटबल क्लब ‘बी’ डिभिजनमा बढुवा
बिर्तामोड, जेठ १६ । झापा फुटबल क्लब एक खेल खेल्न बाँकी छँदै सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बढुवा भएको छ । लिगअन्तर्गत सोमबार भएको १२औँ चरणको खेलमा वीरगंज युथ एकेडेमीलाई ५–० ले पराजित गर्दै झापाले […]