बिर्तामोड, बैशाख २४ । झापाको बिएन्डसी टिचिङ अस्पतालमा काठमाडौँ तथा अन्य जिल्लाबाट कोरोना संक्रमितहरु उपचारका लागि आउने क्रम बढ्दै गएको छ । आज शुक्रबार दिउँसो मात्र दाङ र वीरगञ्जबाट दुईजना संक्रमित थप उपचारका लागि बिएन्डसी […]
बिर्तामोड, बैशाख २२ । जिल्ला प्रशासन कार्यालय झापाले जिल्लामा पूर्ण निषेधाज्ञाको आदेश जारी गरेको छ । आज बुधबार मध्यरातिदेखि बैशाख ३१ गते मध्यरातिसम्म निषेधाज्ञा लागु हुने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले निकालेको आदेशमा उल्लेख छ […]
बिर्तामोड, बैशाख २१ । गैरनेपाली नागरिकलाई झुठो विवरण पेस गरी नेपाली नागरिकता बनाइदिन सिफारिस गरिदिएका बिर्तामाड ८ का तत्कालीन वडा अध्यक्ष अजय कार्की धरौटीमा छुटेका छन् । झापा जिल्ला अदालतको माग बमोजिम ९ लाख रुपैयाँ […]
बिर्तामोड, बैशाख २१ । झापामा सोमबार राति चट्याङले लागेर प्रहरी सहायक निरीक्षक (असई) को मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नगरपालिका-२ को अस्थायी प्रहरी चौकी किच्चकबधमा कार्यरत ४७ वर्षीय महादेव ठाकुर छन्। उनी सो चौकीका […]
बिर्तामोड, बैशाख २१ । नेपाल ट्वान्टी–२० अन्तर्राष्ट्रिय वरियतामा एसोसिएट राष्ट्रहरुमा शीर्ष स्थानमा पुगेको छ । अन्तर्राष्टिय क्रिकेट परिषद् (आइसिसी) ले सोमबार प्रकाशित गरेको ट्वान्टी–२० अन्तर्राष्ट्रिय विश्व वरियतामा नेपाल एक स्थानमाथि उक्लेर १३ औँ स्थानमा आएको […]
बिर्तामोड, बैशाख २० । सोमबार बिहान ३ बजेदेखि झापा मेचीनगर १५ ज्यामिरगढीस्थित पराजुली बायोमास ब्रिकेट फ्याक्ट्रीमा सुरु भएको आगलागी अझै नियन्त्रणमा आइसकेको छैन । आगो निभाउन मेचीनगर, बिर्तामोड, भद्रपुर, कमल, दमक गरी झापाका पाँच तथा […]
बिर्तामोड, बैशाख २० । झापाका पछिल्लो २४ घण्टामा १४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ५९ जना महिला रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार सबैभन्दा बढी बिर्तामोड नगरपालिकाका ३७ जनामा संक्रमण […]
बिर्तामोड, बैशाख २० । पहिलो कोरोना संक्रमित उपचारका लागि बिएन्डसी आएको पाँचौँ दिन आज सोमबार फेरि अर्का संक्रमितलाई बिर्तामोड ल्याइएको छ । काठमाडौँका अस्पतालमा बेड तथा भेन्टिलेटर अभाव हुन थालपछि संक्रमित उपचारका लागि झापाको बिएन्डसी […]
आरबी बुढाथोकी नेपालमा दिनानुदिन कोरोना संक्रमितको संख्या थपिँदै छ। संक्रमित बढ्दै जाँदा अस्पतालमा बेड र आइसियु अभाव भएपछि अधिकांश सर्वसाधारण आफ्नै घरलाई आइसोलेसन बनाएर बसेका छन्। अपत्यारिलो रुपमा ह्वात्तै कोरोनाका बिरामी बढ्न थालेपछि के खाने […]
बिर्तामोड, बैशाख १७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले झापासहित २२ जिल्लामा पछिल्लो समय कोरोना संक्रमण डरलाग्दो गरी फैलिएको बताएको छ । झापामा दैनिक ५० जनाभन्दा बढीमा कोरोना संक्रमण देखिँदै आएको छ । यो क्रम दिनानुदिन […]