झापा, असार १३ । एकका लागि एक अभियानको पूर्ण सहयोगमा जनस्तरबाट झापाको कोटिहोमस्थित समर्पण भवनमा स्थापना गर्न लागिएको पिसिआर ल्याब साउन १ गतेबाट सञ्चालनमा आउने तयारी थालिएको छ । शनिबार अभियानको बिर्तामोडमा प्राविधिकसहितको बैठकले ल्याब […]
-हिमाल खरेलझापा, असार १० । जनस्तरबाट झापाको कोटिहोमस्थित समर्पण भवनमा स्थापना गर्न लागिएको पिसिआर ल्याब सञ्चलनका लागि प्रदेश सरकारले अनुमति दिएको छ । एकका लागि एक अभियानको पूर्ण सहयोगमा स्थापना हुन लागेको ल्याबका विषयमा प्रदेश […]
झापा, असार १० । जनस्तरबाट स्थापना गर्न लागिएको पिसिआर ल्याबका लागि बिर्तामोडका दुईजना व्यवसायीले ६२ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । बुधबार एक कार्यक्रमका बीच ‘एकका लागि एक अभियान’ लाई व्यवसायी तथा धार्मिक व्यक्तित्व […]
झापा, असार १० । जनस्तरबाट झापामा पिसिआर ल्याब स्थापना गर्न लागेको एकका लागि एक अभियानलाई लोककल्याणकारी संस्था मिसन रिबिल्ड नेपालले दुई लाख रुपैयाँ सहयोगको प्रतिबद्धता जनाएको छ । संस्थाका संस्थापक अध्यक्ष डा. मदन उप्रेतीका अनुसार […]
झापा, असार ९ । झापाली समाज अस्ट्रेलियाले जिल्लाको कचनकवल गाउँपालिकाका ७० विपन्न परिवारलाई राहतस्वरुप खाद्य सामग्री वितरण गरेको छ । सोमबार कचनकवल ६ बनियानीस्थित वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी समाजले आफ्नो सहयोगलाई निरन्तरता दिएको […]
झापा, असार ९ । एकका लागि एक अभियानमार्फत झापामा नागरिकस्तरबाट स्थापना हुन लागेको पिसिआर ल्याब सञ्चालनका बारे झापाका राजनीतिक दलका प्रमुखहरु सहमत भएका छन् । मंगलबार बिर्तामोडको अतिथि सदनमा भएको छलफलमा दलका नेताले केही जटिलता […]
बिर्तामोड, असार ८ । मेची–महाकाली विद्युतीय रेलमार्ग निर्माण गर्न झापामा ३३७ बिघा जग्गा अधिग्रहण गर्न लागिएको छ । त्यस्तै, मोरङमा २३१ बिघा १० कट्ठा र सुनसरीमा १०४ बिघा १८ कट्ठा जग्गा अधिग्रहण गर्न लागिएको हो […]
बिर्तामोड, असार ८ । विदेशबाट उद्धार गरिएकाहरू क्वारेन्टिनमा अनुशासनमा नबसिदिँदा समुदायमा कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढेर गएको छ। क्वारेन्टिनमा बस्दा पनि आफन्त तथा बाल बच्चासँग भेट्ने तथा मिठाइ दिने गरिएकाले समुदायमा सङ्क्रमणको जोखिम बढेर गएको […]
-हिमाल खरेल झापा, असार ७ । झापामा नागरिकस्तरबाट रकम संकलन भई सञ्चालनमा आउन लागेको कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब कनकाईको कोटिहोममा रहने भएको छ । एकका लागि एक अभियानमार्फत स्थापना हुन लागेको ल्याब कोटिहोममा […]
-हिमाल खरेल झापा, असार ७ । कोरोना भाइरस संक्रमण भएर मृत्यु हुनेको दर घट्दै गएको छ । विश्वभरिको तथ्यांक हेर्ने हो भने उपचार फाइल बन्द गरिएकामध्ये सफल उपचार भएर घर फर्किनेको संख्यामा सुधार आएको हो […]