झापा, असार १० । जनस्तरबाट झापामा पिसिआर ल्याब स्थापना गर्न लागेको एकका लागि एक अभियानलाई लोककल्याणकारी संस्था मिसन रिबिल्ड नेपालले दुई लाख रुपैयाँ सहयोगको प्रतिबद्धता जनाएको छ । संस्थाका संस्थापक अध्यक्ष डा. मदन उप्रेतीका अनुसार […]
झापा, असार ९ । झापाली समाज अस्ट्रेलियाले जिल्लाको कचनकवल गाउँपालिकाका ७० विपन्न परिवारलाई राहतस्वरुप खाद्य सामग्री वितरण गरेको छ । सोमबार कचनकवल ६ बनियानीस्थित वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी समाजले आफ्नो सहयोगलाई निरन्तरता दिएको […]
झापा, असार ९ । एकका लागि एक अभियानमार्फत झापामा नागरिकस्तरबाट स्थापना हुन लागेको पिसिआर ल्याब सञ्चालनका बारे झापाका राजनीतिक दलका प्रमुखहरु सहमत भएका छन् । मंगलबार बिर्तामोडको अतिथि सदनमा भएको छलफलमा दलका नेताले केही जटिलता […]
बिर्तामोड, असार ८ । मेची–महाकाली विद्युतीय रेलमार्ग निर्माण गर्न झापामा ३३७ बिघा जग्गा अधिग्रहण गर्न लागिएको छ । त्यस्तै, मोरङमा २३१ बिघा १० कट्ठा र सुनसरीमा १०४ बिघा १८ कट्ठा जग्गा अधिग्रहण गर्न लागिएको हो […]
बिर्तामोड, असार ८ । विदेशबाट उद्धार गरिएकाहरू क्वारेन्टिनमा अनुशासनमा नबसिदिँदा समुदायमा कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढेर गएको छ। क्वारेन्टिनमा बस्दा पनि आफन्त तथा बाल बच्चासँग भेट्ने तथा मिठाइ दिने गरिएकाले समुदायमा सङ्क्रमणको जोखिम बढेर गएको […]
-हिमाल खरेल झापा, असार ७ । झापामा नागरिकस्तरबाट रकम संकलन भई सञ्चालनमा आउन लागेको कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब कनकाईको कोटिहोममा रहने भएको छ । एकका लागि एक अभियानमार्फत स्थापना हुन लागेको ल्याब कोटिहोममा […]
-हिमाल खरेल झापा, असार ७ । कोरोना भाइरस संक्रमण भएर मृत्यु हुनेको दर घट्दै गएको छ । विश्वभरिको तथ्यांक हेर्ने हो भने उपचार फाइल बन्द गरिएकामध्ये सफल उपचार भएर घर फर्किनेको संख्यामा सुधार आएको हो […]
बिर्तामोड, असार ६ । नेपालले चालु आर्थिक वर्षको १० महिनामा २७ करोड ९५ लाख ११ हजार रुपैयाँ बराबरको बेसार तथा यसका कच्चा पदार्थ आयात गरेको छ । भन्सार विभागका अनुसार साउनदेखि बैशाखसम्म ९८ लाख १० […]
बिर्तामोड, असार ५ । झापाली जनतालाई विपदमा सहयोग गर्दै आएको अन्तर्राष्ट्रिय झापाली समाजले झापामा स्थापना हुन लागेको पिसिआर ल्याबका लागि २५ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । समाजको बिहीबार साँझ बसेको अनलाइन बैठकले […]
बिर्तामोड, असार ४ । झापाका युगलकिशोर राईसहित चारजना प्रशिक्षकले एसियन फुटबल कन्फेडेरेसन (एएफसी) को ‘ए’ क्याटगोरीको लाइसेन्स प्राप्त गरेका छन् । ‘ए’ क्याटगोरीको लाइसेन्स प्राप्त गर्नेमा राईसँगै अनन्त थापा, चेतन घिमिरे र सल्यान खड्गी रहेका […]