झापा, बैशाख १४ । सरकारले वैशाख २५ गतेसम्म लक डाउन जारी राख्ने निर्णय गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरषद् बैठकले थप १० दिन लक डाउन जारी राख्ने निर्णय गरेको हो । यसअघि बैशाख ३ […]
झापा, बैशाख १४ । नेपालमा थप १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनी झापा बाह्रदशीका ५० वर्षीय पुरुष भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल जनाएको छ । झापामा यसअघि दमक ३ का ६२ […]
झापा, बैशाख १४ । आज थप ४ जना कोरोना संक्रमित निको भएर घर फर्किएसँगै नेपालमा कोरोनालाई जित्नेको संख्या १६ पुगको छ । आइतबार वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराइरहेका चारजना संक्रमित निको भएर घर फर्किएका छन् […]
वीरगञ्ज, बैशाख १४ । पर्साको वीरगन्जमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार राष्ट्रिय प्रयोगशालामा भएको परीक्षणमा दुई जनाको रिपोर्ट पोजेटिभ आएको हो। उनीहरु दुवै जना ५० वर्षीय पुरुष भएको र उनीहरु दुवै […]
झापा, बैशाख १३ । प्रदेश १ मा शुक्रबारसम्म ५ हजार ६६ जनाको कोरोना परीक्षण गर्ने काम सम्पन्न भएको छ । पिसिआर विधिबाट ९०६ र आरडिटीबाट यो अवधिमा ४ हजार १६० जनाको नमुना संकलन भई परीक्षणमा […]
दमक, बैशाख १३ । दमक नगरपालिकाले एक सूचना निकालेर कोरोना संक्रमण पुष्टि भएको ३ नम्बर वडा आसपासको क्षेत्र सिल गरेको छ । सो वडाका ६२ वर्षीय एक पुरुषमा कोरोना संक्रमण भएपछि सुरक्षित रहन नगरले चारकिल्ला […]
-हिमाल खरेल बिर्तामोड, बैशाख १३ । विश्वभर १ लाख ९६ हजार ९८१ जनाको ज्यान लिइसकेको कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या २८ लाख २६ हजार ८४७ पुगेको छ । विश्वका २१० मुलुकमा फैलिएको […]
१० जना निको भएर फर्किए घर बिर्तामोड, बैशाख १२ । झापा दमकका ६२ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा उनको स्वाब परीक्षण गर्दा कोरोनाको संक्रमण पुष्टि […]
बिर्तामोड, बैशाख १२ । नेपाल व्यापार कर्मचारी संघ (युनिकम) नेपालले लक डाउनको अवस्थामा व्यापार क्षेत्रका कर्मचारीका विषयमा उद्योग वाणिज्य संघलगायतले गरेको एकतर्फी निर्णय मान्य नहुने जनाएको छ । संघका केन्द्रीय अध्यक्ष गजेन्द्र पौडेलले शुक्रबार विज्ञप्ति […]
बिर्तामोड, बैशाख १२ । नेपाली किशोर र युवा उमेर समूहको ठुलो सञ्जाल भएको संस्था नेप्लिज टिन्सले हालसम्म ६७ परिवारलाई खाद्यन्न वितरण गरेको छ । सामाजिक सेवामुलक उक्त संस्थाका अध्यक्ष मनिषजङ्ग बस्नेतका अनुसार नेपालमा लक डाउन […]