बिर्तामोड, जेठ २३ । अन्य सहरमा जस्तै झापाको मुख्य बजार बिर्तामोडमा पनि सार्वजनिक शौचालयको अभाव भएकै बेला होटल तथा अन्य संघसंस्थाले सर्वसाधरणलाई आफ्नो शौचालय प्रयोग गर्न दिन थालेका छन् । मानिसहरुको धेरै आउजाउ हुने बिर्तामोडमा […]
बिर्तामोड, मंसिर २० । नेपालकै प्रतिष्ठित झापा गोल्डकपको पाँचौँ संस्करण यही फागुन अन्तिम साता हुने भएको छ । यसका लागि आयोजक झापा गोल्डकपले तयारी सुरु गरेको छ । गोल्डकप कार्यसमितिको आज बिर्तामोडमा सम्पन्न बैठकले चौथो […]
बिर्तामोड, साउन १८ । अखिल नेपाल फुटबल संघ (एन्फा)को प्रवक्ताबाट राजीनामा दिएका केन्द्रीय सदस्य किरण राईले संघको ‘अर्ली’ चुनावको माग गरेका छन् । सोमबार एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालाई राजीनामा पत्र बुझाएका प्रवक्ताले वर्तमान फुटबलको समाधान […]
बिर्तामोड, साउन ७ । सरकार, सहकारी र समुदायको सहकार्यमा स्थापना गर्न लागिएको पिसिआर ल्याब यही साउन १० गतेबाट सञ्चालनमा आउने तयारी थालिएको छ । एकका लागि एक अभियानको पूर्ण सहयोगमा जनस्तरबाट झापाको कोटिहोमस्थित समर्पण भवनमा […]
बिर्तामोड, बैशाख २५ । ‘एकका लागि एक’ अभियानअन्तर्गत हालसम्म ३० लाख रुपैयाँ सहयोग रकम संकलन भएको छ । यो रकमले कम्तिमा १ हजार ६६६ परिवारलाई खाद्यान्न वितरण गर्न सकिनेछ । ‘कोभिड १९ को संक्रमणबाट बचौँ, […]
-हिमाल खरेल बिर्तामोड, बैशाख १९ । ‘कोभिड १९ को संक्रमणबाट बचौँ, विपन्न तथा असहाय परिवारलाई सहयोग गरौँ’ भन्ने नाराको मुख्य उद्देश्य एउटा हुनेखाने परिवारले अर्को हुँदा खाने परिवारलाई खाद्यान्न सहयोग गर्ने भन्ने हो । यो […]
बिर्तामोड, बैशाख २ । सरकारले लागु गरेको लक डाउनको समयमा झापा अर्जुनधारा ६ का दिवाकरलाल चौधरीको दैनिकी अन्यको भन्दा फरक छ । सुरुवाती एक साता घरमै एकान्तबासमा रहेका ३४ वर्षीय उनी पछिल्लो १४ दिनयता सडकमा […]
झापा । सरकारले निजी खेत, खला तथा बारीमा आउने जंगली बँदेल मार्न कृषकलाई अनुमति दिएको छ । जंगली वन्यजन्तुलाई चालु आर्थिक वर्ष २०७६/७७ भर ‘कृषि हानिकारक वन्यजन्तु’ घोषणा गरी त्यस्ता जंगली बँदेलले निजी खेत, खला […]
झापा । गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले राउतलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । काठमाडौं प्रहरी परिसर, टेकुले जिल्ला सरकारी […]
झापा । नेपाली राष्ट्रिय यू-२३ फुटबल टोलीका फरवार्ड झापाका रेजिन सुब्बाले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत मंगलबार हुने फाइनल खेल गुमाउने भएका छन् । नेपालले दशरथ रंगशालाम दिउँसो ३ बजे स्वर्ण रक्षाको लागि […]