बिर्तामोड,साउन ३० । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्ने तयारी गरेको छ । गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको परीक्षाको नतिजा आज सार्वजनिक […]
बिर्तामोड, साउन ३० । बिर्तामोडमा भएको सुत्केरी प्रकरणमा कुनै सहमति नभएको तथा सुत्केरी २७ वर्षीया सिर्जना संग्रौलाको बिर्तासिटी हस्पिटलमा उपचार भइरहेको परिवारले जनाएको छ । मनमोहन अस्पतालमा सुत्केरी गराएपछि स्वास्थ्य अवस्था जटिल बनेपछि संग्रौलाको चिन्ताजनक […]
डा.ज्योति भुजु लामा (गाइनो अंको सर्जन | पूर्वाञ्चल क्यान्सर हस्पिटल, बिर्तामोड, झापा) बिर्तामोड, साउन ३० । पाठेघरको क्यान्सर महिलाहरुको प्रजनन प्रणालीलाई असर गर्ने क्यान्सर हो । महिलाको शरीरमा एउटा स्ट्रोजन हर्मोन हुन्छ । त्यो हर्मोन […]
बिर्तामोड, साउन २९ । जापानस्थित पहाडी ग्रामीण सहर तोनो नगरका प्रतिनिधिहरु झापाको अर्जुनधारा नगरपालिकासँग भगिनी सम्बन्ध बनाउन आएका छन् । जापानका लागि नेपालका राजदुत डा.दुर्गाबहादुर क्षेत्रीको नेतृत्वमा जापानको तोनो सिटीका मेयर काजुहिको तादाको प्रतिनिधि कानाको […]
बिर्तामोड साउन २८ । कतारमा स्थापित नेपाली व्यवसायी महेन्द्रप्रसाद चम्लागाईंले पत्रकार सहारा उपचार कोषलाई दुई लाख एक रुपैयाँ सहयोग गरेका छन् । नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार उपचार कोषमा चौम्लागाईंले आइतबार उक्त […]
मेचीनगर, साउन २७ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा चारआलीस्थित प्रतिभा युवा क्लबको आयोजनामा आज ९शनिबार० ‘ट्राफिक सचेतना तथा दुर्घटना न्यूनीकरण अभियान’ चारआलीमा सम्पन्न भएको छ । प्रमुख अतिथि प्रदेशसभा सदस्य सविना बजगार्ईं रहेको कार्यक्रममा स्थानीय […]
बिर्तामोड, साउन २७ । जेट जहाजमार्फत उडान गर्दा यात्रुलाई सहज भए पनि खर्च धान्न मुस्किल भएपछि सौर्य एयरलाइन्सले एकैचोटि तीनवटा ‘एटिआर’ जहाज ल्याउने भएको छ । सौर्यले हाल दुईवटा जेट इन्जिन जहाजबाट आन्तरिक उडान गर्दै […]
काँकरभिट्टा,साउन २६ । सीमावर्ती क्षेत्रको सुरक्षा र निगरानी बढाउन पूर्वी नाका काँकरभिट्टामा सिसी क्यामेरा जडान गरिएको छ । मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित पूर्व–पश्चिम राजमार्गको पुरानो भन्सार क्षेत्रमा दुईवटा सिसी क्यामेरा जडान गरिएका छन् । सिसी क्यामेरा […]
मेचीनगर,साउन २५। मेचीनगरका निजी विद्यालय सञ्चालक तथा शिक्षकहरु सरकारले ल्याउन लागेको शिक्षा ऐनको विरोध गर्दै आन्दोलित भएका छन् । निजी विद्यालय सञ्चालकहरुसँग छलफल नै नगरी सरकारले संघीय शिक्षा ऐन संसदमा पेश गरेको भन्दै उनीहरु आन्दोलित […]
बिर्तामोड,साउन २५ । झापा बिर्तामोडकी एक महिला भित्री बस्त्र (ब्रा)भित्र लुकाइराखेको सुनसहित पोखरामा पक्राउ परेकी छन् । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–१ घर भई हाल काठमाडौंको जोरपाटीमा बस्दै आएकी ४५ वर्षीया कल्पना गुरुङ रहेको प्रहरीले जनाएको […]