बिर्तामोड, साउन २ । झापा-इलाम कोरा साइक्लिङ च्यालेन्जले आज शनिबार ५० किलोमिटरको साइकल यात्रा सम्पन्न गरेको छ । नेपालीहरुलाई साइकल पर्यटनबारे अझ धेरै जानकारी होस् भनेर १६ जनाको साइकल राइडरहरुले ५० किलोमटिरको यात्रा पूरा गरेका […]
बिर्तामोड, असार २९ । स्वास्थ्य सेवा विभागले आजदेखि ७७ वटै जिल्लामा खोप अभियान पुनः सुरु गर्ने भएको छ । विभागका अनुसार चीनबाट खरिद गरी ल्याइएको भेरोसेल खोप यसअघि पहिलो मात्रा लगाउन छुटेका ५५ वर्षमाथिका सबै […]
बिर्तामोड, असार २६ । बिएन्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईं र चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीको गाली बेइज्जती मुद्दामा गिरी पक्षबाट साक्षी बसेका आयोगका सदस्य डा. भोजराज अधिकारीले प्रस्तावित बिएन्डसी मेडिकल कलेज अनुगमनमा […]
बिर्तामोड, असार १८ । लायन्स क्लब अफ बिर्तामोड लेडीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार बिर्तामोडको मेगा कम्प्लेक्समा आयोजना गरिएको रक्तदान कार्यक्रममा ३१ पिन्ट रगत संकलन गरिएको छ । निषेधाज्ञाको विषम परिस्थितिमा रगतको चरम […]
बिर्तामोड, असार १० । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) १ नम्बर प्रदेश समितिलाई सम्मान गरिएको छ । बिहीबार एक कार्यक्रमका बीच सुनसरीको इटहरीमा संघ झापा शाखा र सुनसरी शाखाले प्रदेश पदाधिकारी तथा सदस्यलाई सम्मान गरेको […]
बिर्तामोड, असार ८ । नेपाल ढुवानी व्यवासायी महासंघका केन्द्रीय सदस्य, फुटबलप्रेमी तथा समाजसेवी श्याम प्रसाईं (एसपी) ले त्रिभुवन आर्मी फुटबल क्लबका प्रशिक्षक नविन न्यौपानेको परिवारलाई आर्थिक सहयोग गरेका छन् । त्रिभुवन आर्मी फुटबल क्लबसँग नजिक […]
बिर्तामाड, असार ८ । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापाले शाखा काठमाडौँले सुरु गरेको बाढी पहिरो सहयोगार्थ सहयोग बैंकलाई ५१ हजार रुपैयाँ प्रदान गरेको छ । संघ झापाका महासचिव जीवनकुमार खड्काका अनुसार सिन्धुपाल्चोकको मेलम्चीमा आएको […]
बिर्तामोड, असार ७ । जिल्ला प्रशासन कार्यालय झापाले जिल्लामा निषेधाज्ञाको समयावधि थप गरेको छ । असार १४ गतेसम्म थप गरिएको निषेधाज्ञामा फरकफरक समय तोकेर सबैखाले व्यवसाय सञ्चालन गर्न छुट दिइएको छ । प्रशासनले भीड हुने […]
बिर्तामोड, असार ३ । झापाको बिर्तामोडस्थित प्रस्तावित बिएन्डसी मेडिकल कलेज एन्ड रिसर्ज सेन्टर प्रालिले मनसायपत्र सम्बन्धी सर्वोच्च अदालतबाट जारी अन्तरिम आदेश खारेज नभएको जनाएको छ । अदालतबाट विसं २०७७ कात्तिक १८ मा जारी अन्तरिम आदेश […]
बिर्तामोड, जेठ ३१ । कोभिडका कारण लामो समयदेखि बन्द रहेको ओपिडी सेवालाई बिएन्डसी टिचिङ हस्पिटलले असार १ गतेदेखि नियमित रुपमा खुला गर्ने भएको छ । आम नागरिकको जनजीवन सामान्य अवस्थातर्फ गइरहेकाले ओपिडी सेवा आजबाट नियमित […]