झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री
बिर्तामोड, कात्तिक २५ । एलभिडी झापा महिला गोल्डकपले टिकट बिक्रीबाट नेपालमा हालसम्मकै सर्वाधिक रकम आम्दानी गरेको छ । दर्शकको उल्लेख्य उपस्थिति रहेको प्रतियोगितामा रंगशाला भरिभराउ रहेको थियो । आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राका अनुसार प्रतियोगिता […]






