स्कुल बसको ठक्करबाट गौरादहमा ४ वर्षीय बालकको मृत्यु
बिर्तामोड, जेठ १३ । झापाको गौरादहमा स्कुल बसले किचेर ४ वर्षीय बालकको घटनास्थलमै मृत्यु भएको छ। आज साँझ करिब ५ बजे गौरादह नगरपालिका वडा नम्बर ७, फगेटीभमा सर्जक एकता बोर्डिङ स्कुलको को १ ख ६९४० […]













