पत्नी र छोरीलाई खुकुरी हानेर भागे बिर्तामोडका मुर्मु
बिर्तामोड, जेठ १४ । झापाको बिर्तामोडमा एक व्यक्तिले आफ्नै पत्नी र छोरीलाई खुकुरी प्रहार गरेका छन् । हतियार प्रहारबाट उनीहरु गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिर्तामोड-१ वरपीपल चोकका […]













